‘डिग्रीको सर्टिफिकेट प्राप्त गरिसकेपछि हरेक नागरिक हरेक सीप र ज्ञानयुक्त हुनुपर्छ,’ कृषिविज्ञ राईले भने, ‘तर अहिलेको शिक्षा प्रणालीले प्रमाणपत्र दिन्छ, ज्ञान दिन्छ तर बुद्धि, विवेक र सीप दिएको छैन। त्यसलाई परिवर्तन गर्ने अभियानम चलाइरहेका छौं।’...
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका मदन राई चार लाख धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीसँग चार लाख धरौटी मागिएको थियो। अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए। खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)का संस्थापक […]
बाल यौन दुरुपयोगमा पक्राउ परेका कृषि विज्ञ मदन राई सोमबार घरौटीमा छुटेका छन् । आफैले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालतबाट चार लाख धरौटीमा छुटेका हुन् ।
नेपालका कृषिविज्ञका रुपमा चर्चित मदन राई यौन शिक्षाका नाममा अनलाइन टेलिभिजनहरुमा निर्धक्क अश्लील कुराहरु गर्ने गर्दथे । यौन लुकाएर समस्या भएको भन्दै आउने राईलाई शुक्रबार यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको छ । आफैंले संचालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)मा आवासीयरूपमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौनशिक्षा दिने भन्दै दुव्र्यवहार …
काठमाडौं– शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् । बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राई पक्राउ परेको जानकारी दिएका छन् । कृषि विज्ञका रूपमा परिचित राईलाई खोटाङस्थित शुभम फाउन्डेसनबाटै ...
सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन कुमार राई विजयी हुनुभएको छ। सदरमुकाम सल्लेरीमा सम्पन्न भएकाे ९ औं जिल्ला अधिवेशनको निर्वाचनबाट २ सय ४ मत प्राप्त गरेर राई अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी महाप्रसाद फुयालले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा राधादेवी बस्नेत २ सय ७ मत प्राप्त गर्दै […]
२२ साउन, काठमाडौं । ७ वर्षअघि नयाँ शक्ति पार्टी हुँदै डा. बाबुराम भट्टराईको साथ राजनीतिक यात्रा तय गरेका कृषि विज्ञ मदन राई राजनीतिबाट अलग्गिएका छन् । डा. भट्टराईको नेतृत्वको नयाँ पार्टी नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा राई अटाएका छैनन् । शनिबार साँझ फेसबुकमा एक स्टाटस अद्यावधिक गर्दै राईले भट्टराईसँगको राजनीतिक यात्राबाट अलग भएको घोषणा गरेका […]
मदन राई ‘लामाखुले ’ मुन्दुमी संस्कृतिको जगमा निर्मित भव्य कवि हुन् । उनको काव्यको भाषा , शिल्प र ध्वनिले मुन्दुमी दर्शनको मूल्यलाई मानव जीवनसंग मिहीन ढंगले जोडेको पाइन्छ । जगतका समाज उपयोगी सूक्ष्मतम सत्यहरूलाई बिम्बात्मक रूपले अभिव्यक्त गर्न रुचाउने कवि ...