पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षेत्रमा २६ खर्ब बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि लगानीको मात्रामा क्रमशः वृद्धि गर्दै गएको देखिन्छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ सम्म उद्योग (विभिन्न क्षेत्रका उद्योगमा) मात्रै २६ खर्ब २७ अर्ब बढीको लगानी प्रस्ताव आएको उल्लेख छ । नेपालमा विशेष गरी आर्थिक वर्ष २०१७/०१८ सालदेखि २०७