महराले भने: चुनाव लड्छु, दाङ-२ बाटै लड्छु

आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीका बिषयमा मौन रहँदै आएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफू दाङ–२ बाटै निर्वाचन लड्ने उद्घोष गरेका छन्। उनले आफू प्रतिनिधिसभा निर्वाचनमा लड्ने र आफ्नै चुनावी क्षेत्रबाट लड्ने समेत बताए।...

सम्बन्धित सामग्री

चुनाव जितेपछि रेखा शर्माले भेटिन् शंकर पोखरेल

९ मंसिर, दाङ । दाङ–२ बाट नवनिर्वाचित माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेकी छन् । चुनाव जितेपछि उनी शुक्रबार आफ्ना प्रतिस्पर्धी एमालेका नेता पोखरेललाई भेट्न उनकै निवासमा पुगेकी थिइन् । भेटवार्ताका क्रममा दुबै जनाले दाङको विकासबारे छलफल गरेका थिए । शर्माले पोखरेलसँग जिल्लाको विकास र समृद्धिबारे सल्लाह र सुझाव […]

चुनाव जितेपछि रेखाले भनिन् : गाउँ फर्किदैनन् भन्ने गुनासो आउन दिन्न

९ मंसिर, दाङ । दाङ-२ बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले दाङवासीले दिएको मतको कदर हुने गरी काम गर्ने बताएकी छन् । शुक्रबार आयोजित विजय उत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले दाङको विकासमा आफू समर्पित हुने बताइन् । उनले चुनाव जितेपछि पनि आफू पटक- पटक गाउँ फर्किने र जनताको गुनासो सुन्ने बताइन् । ‘यहाँबाट […]

दाङ–२ मा शंकर र रेखालाई ‘घण्टी’को डर

४ मंसिर, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एमालेका महासचिव शंकर पोखरेल र गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मालाई घण्टी चुनाव चिन्ह भारी पर्ने देखिन्छ । अनलाइनखबरले दाङ क्षेत्र नं. २ अन्तर्गतका राजनीतिक दलका प्रभाव मानिने शहरी क्षेत्र र गाउँ–बस्ती ठाउँमा सर्वेक्षण गरेको छ । जस अन्तर्गत घोराही उपमहानगरपालिकाकामा […]

दाङ–२ मा एमालेका शंकरलाई माओवादीकी रेखा शर्माको चूनौति, चुनाव जित्नेमा आशावादी

काठमाडौं, २५ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा दाङको क्षेत्र नम्बर २ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । यसपटक यो क्षेत्रमा एमालेका हेभिवेट शंकर पोखरेल चुनावी मैदानमा छन् । उता, माओवादी केन्द्रकी प्रभावशाली नेतृ रेखा शर्मा यही क्षेत्रबाट उठेपछि यहाँको प्रतिष्पर्धा रोचक बनेको छ। ०७४ मा सो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का […]

दाङ- २ मा शंकर कि रेखा?

दाङ – दाङ क्षेत्र नं. २ को यसपालीको प्रतिनिधिसभा निर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमासमेत प्रभाव पार्ने निश्चित छ । किन कि यो क्षेत्रबाट नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेकपा माओवादी केन्द्रकी रेखा शर्माबिच प्रतिष्पर्धा छ । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि चुनाव लड्ने भनेर थप चर्चामा थियो । तर, अन्तिममा महराले चुनाव नलड्ने बताएपछि शंकर […]

महरा चुनावबाट डराएकै हुन् त?

दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारिस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए।...

डराएकै हुन् महरा?

दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारीस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए। आफूलाई समानुपातिक सूचीमा ‘बन्द’ राखेर महरा प्रत्यक्ष निर्वाचनको ‘रेस’ बाट बाहिरिए।...

महरा ब्याक भएपछि दाङ २ मा शंकर पोखरेलको प्रतिस्पर्धी को ?

महराको ठाउँमा माओवादी केन्द्रले रेखा शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । शर्मालाई माओवादीले उम्मेदवार बनाउँदा एमालेका पोखरेललाई चुनाव जित्न अलिक सहज हुने विश्लेषण गर्न थालिएको छ ।

हेभिवेटविरुद्ध चुनाव लड्ने इन्जिनियर अधिकारीको घोषणा

२४ भदौ, दाङ । इन्जिनियर विशाल अधिकारीले दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । विज्ञप्ती निकालेर उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । यो माओवादी केन्द्रका उपाध्यक्ष महरा यसअघि निर्वाचित भएको क्षेत्र हो […]

चुनाव आयो, सांसद गाउँ पसे

३१ साउन, काठमाडौं । सांसद गाउँ पसेको देखेर गाउँलेले थाहा पाए, चुनाव आएछ । कृष्णबहादुर महरालाई नै हेरौं न । चुनाव घोषणा भएको दुई दिन नबित्दै उनी दाङ पुगे । कुलो भत्किएको रहेछ । उनले त्यो हेरे । हेरे होइन, अवलोकन गरे । दाङ–२ का सांसद महराले घोराही–१२ अवलडाँडामा भत्किएको कुलो छेउबाटै सिधा फोन लगाए उर्जा […]