दाङ–२ मा एमालेका शंकरलाई माओवादीकी रेखा शर्माको चूनौति, चुनाव जित्नेमा आशावादी

काठमाडौं, २५ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा दाङको क्षेत्र नम्बर २ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । यसपटक यो क्षेत्रमा एमालेका हेभिवेट शंकर पोखरेल चुनावी मैदानमा छन् । उता, माओवादी केन्द्रकी प्रभावशाली नेतृ रेखा शर्मा यही क्षेत्रबाट उठेपछि यहाँको प्रतिष्पर्धा रोचक बनेको छ। ०७४ मा सो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का […]

सम्बन्धित सामग्री

दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी

बुटवल : दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन्। उनले एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन्। अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत पाएका छन्। औपचारिक रुपमा मत परिणाम सार्वजनिक…

शंकर पोखरेललाई पराजित गर्दै दाङ–२ मा रेखा शर्मा निर्वाचित

काठमाडौं, ८ मंसिर । दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छिन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । औपचारिक रुपमा मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

दाङ २ बाट एमालेका शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ क्षेत्र नं. २ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छिन् । उनले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।  झिनो मतान्तरले शर्मा विजयी भएकी छन् ।...

दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी, एमालेका महसचिव पोखरेल पराजित

दाङ २ का प्रतिनिधि सभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार माओवादीकी रेखा शर्माले विजयी भएकी छिन्।...

शंकर पोखरेललाई पराजित गर्दै दाङ-२ मा रेखा शर्मा विजयी

दाङ – दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । शर्मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब १ सय ९६ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार माओवादीकी  शर्माले २६ हजार ८७७ मत प्राप्त गरेकी छन् भने एमालेका पाेखरेलले २६ हजार ६८१ मत प्राप्त […]

दाङ २ मा रेखा शर्मा विजयी, एमाले महासचिव शंकर पोख्रेल पराजित

८ मंसिर, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

दाङ-२ मा रेखा शर्मा अग्रता कायमै

दाङ – दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् । प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ । […]

दाङ-२ मा रेखा शर्मा अग्रता कायमै, पछ्याउँदै एमालेका शंकर पोखरेल

दाङ ।  दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् । प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ […]

रेखा शर्मा भन्दा शंकर पोख्रेल १३५२ मतले पछाडि

शर्माले ६ हजार ५ सय ६० मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन्।...