सुरुङ्गा : कोरोना संक्रमणका कारण सोमवार झापामा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेची नगरपालिका-५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए।
श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। धरानमा उपचाररत रहेकी वृद्धाको सोमवार