संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ। चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमायाँ मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्। घरमा एक्लै बस्दै आएकी ती...

सम्बन्धित सामग्री

इटहरीमा जलेर वृद्धाको मृत्यु

सुन्दरहरैचा । शनिवार मध्यरात आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालि ६ वीपी चौककी ५२ बर्सिया गाेपीमाया कटुवालको जलेर मृत्यु भएको हो । शवलाई कानुनी प्रकृया अनुसार पोस्टमार्टमको लागि धरानस्थित घोपाक्याम पठाइसकियको इटहरी उपमहानगरनगरपालिका ६ का वडाअध्यक्ष दिबस पोखरेलले जानकारी दिए। इटहरी–६ का विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु […] The post इटहरीमा जलेर वृद्धाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

काठमाडौँ । संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमायाँ मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्। घरमा एक्लै बस्दै आएकी ती वृद्धा आगोमा जलेर गम्भीर घाइते भएपछि छिमेकीहरूले खाँदबारी अस्पताल ल्याएका थिए।जलेर घाइते भएकी उनको खाँदबारी अस्पतालमा उपचारकाा क्रममा मृत्यु भएको हो […]

संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ। चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमायाँ मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्। घरमा एक्लै बस्दै आएकी ती...

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११, सिसौटिया बस्ने ७५ वर्षीया बृद्धा देवकली देवी रहेकी छन् । घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएरपछि गम्भीर घाइते भएकी बृद्धाको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी […] The post आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्लाहीमा आगोबाट जलेर वृद्धाको मृत्यु

सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर १ वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीया देवकली साहदेवी रहेकी छन् । अत्यधिक जाडोका कारण बुधवार राति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।...

सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल […]

महोत्तरीमा आगोमा जलेर वृद्धाको मृत्यु

३ मंसिर, जनकपुरधाम । महोत्तरीमा आगोमा जलेर एक  वृद्धाको मृत्यु भएको छ । घुर ताप्ने क्रममा जलेर सिकिस्त भएकी महोत्तरी गाउँपालिका २ अनैठा बस्ने ६५ वर्षीया मरनी देवीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गत कात्तिक २६ गते आफ्नै घरमा घुर ताप्ने क्रममा उनले लगाएको साडीमा आगो लागेको थियो । त्यही आगो सल्केर […]

डढेलोमा जलेर वृद्धाको मृत्यु

गुल्मी । स्याङ्जामा डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार साँझ ब्रतबन्धको निम्तो मान्न हिँडेकी वृद्धाको जंगलमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीका  अनुसार आँधिखोला गाउँपालिका–१ निवासी ७२ वर्षीय टिकाकुमारी  तिवारीको पाखाखोला जङ्गलमा लागेको डढेलोमा जलेर मृत्यु भएको  हो ।

आगोमा जलेर तेह्रथुममा एक जना वृद्धाको मृत्यु

तेह्रथुम / आगोमा जलेर तेह्रथुममा एक जना वृद्धाको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका– ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको हो । सोमबार बिहान घर नजिकै आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो ।बासझ्याङमा आगो सल्किएपछि निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा... The post आगोमा जलेर तेह्रथुममा एक जना वृद्धाको मृत्यु appeared first on Purbeli News.

कञ्चनपुरमा जलेर वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका– १ मा जलेर एक वृद्धाको मृत्यु भएको छ । घरको पालीमा सुतिरहेको बेला छेउमै बालेको आगो सल्किएर ६८ वर्षीया सोमती रानाको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।‘वृद्धा जलेको जनप्रतिनिधिले खबर गरेपछि घटनास्थल प्रहरी पुगेको थियो ।’ उनले भने, ‘वृद्धाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेका छौं ।’