निर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारमा व्यस्त

घोराही– आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गाउँ-गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । प्रचारप्रसारमा हिँडेका उम्मेदवारले घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरू उनीहरूलाई सुनाउँदै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन् ।  तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको […]

सम्बन्धित सामग्री

चुनाव नजिकिँदै गर्दा भाेट माग्न व्यस्त प्रदीप पाैडेल(तस्बिरसहित)

काठमाडाैँ – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले प्रचार-प्रसार कार्यलाई तीव्रता दिएका छन्। यसै क्रममा सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसबाट काठमाडाैँ- ५ का उम्मेदवार पाैडेल पनि भाेट माग्न व्यस्त देखिन्छन्। चुनावी प्रचारका क्रममा जनतासँग भाेट माग्न नेता पाैडेल आज साेमबार लाजिम्पाट पुगेका छन्। उनले त्यहाँ जनतालाई नमस्कार गर्दै आफूलाई […]

भक्तपुर-१ का उम्मेदवार चुनावी प्रचारप्रसारमा व्यस्त

काठमाडौं । मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नम्बर –१ का उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्रता दिएका छन्। विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरु पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा व्यस्त भएका हुन् । उम्मेदवारहरुको घरदैलोमा स्थानीय किसानहरुले भने मल नपाएको गुनासो गरेका छन् । अहिले देशभरका उम्मेदवार आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौड धूप […]

चुनाव नजिकिएसँगै उम्मेदवार र मतदातामाझ उत्साह

काठमाडौँ- देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी बढेको हो । निर्वाचनको प्रचारप्रसारमा तडक भडक नभएर अन्त्यन्त शालिन […]

दाङमा निर्वाचन : उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचार प्रसारमा व्यस्त

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । प्रचारप्रसारमा हिँडेका उम्मेदवारले घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरु उनीहरुलाई सुनाउँदै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन् । तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आउन केही दिन मात्रै बाँकी र

उम्मेदवार नै चिन्दैनन् बनकरिया र चेपाङ समुदाय

हेटौंडाः मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ। नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन्। आसन्न निर्वाचन मकवानपुरमा रोचक हुने देखिएको छ। मकवानपुरमा प्रतिनिधि सभामा २ र प्रदेशमा चार क्षेत्र छन्। मकवानपुरको मनहरि गाउँपालिका ४…

भाेट माग्न जनताकाे घरदैलाेमा गगन थापा(तस्बिरहरू)

काठमाडाैँ – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलाे अभियानमा व्यस्त छन् । निर्वाचन आयाेगले यही कार्तिक १७ गतेबाट दलहरूलाई प्रचार-प्रसार गर्ने बाटाे खुलाएसँगै उम्मेदवारहरूले घरदैलाे अभियानलाई तीब्रता दिएका हुन् । यसै क्रममा सत्ता गठबन्धनकाे तर्फबाट काठमाडाैँ- ४ का उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री गगन […]

मतदाता रिझाउन उम्मेदवार घरदैलोमा

बैतडी : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बैतडीका राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेका उम्मेदवारहरू मतदाताको घरदैलोमै पुगेर भोट मागिरहेका छन्।उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउन व्यस्त रहेका हुन्। चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन थालेका छन्। मतदाताको माग र उनीहरूको समस्या बुझ्न नआउने नेताहरू अहिले भोट माग्न घरदैलोमा पुगेका हुन्।सत्ता गठबन्धनबाट

आगामी निर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार

बैतडी– आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसँगै बैतडीका राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू मतदाताको घरदैलोमै पुगेर मत मागिरहेका छन् ।  उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउनमा व्यस्त छन् । चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता, कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन […]

बागलुङका बाढीपीडित भन्छन्–‘हाम्रो पीडा बुझ्नेलाई भोट’

प्रतिनिधि सभा तथा प्रदेश  निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् । पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भो

स्थानीय तह निर्वाचनः उम्मेदवार खुट्याउनै सकस

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गएको छ। निर्वाचन नजिकिएसँगै राजनीतिक दल तल्लोस्तरसम्म उम्मेद्वार छान्न व्यस्त छन्। स्थानीय तह अन्तर्गत वडा तहसम्म उम्मेद्वार छान्न अहिले दलहरुलाई हम्मेहम्मे छ। आकांक्षी धेरै हुँदा उम्मेद्वार खुट्याउन सकस भईरहेको दलले बता...