बुद्धिजीवी परिषद्मा पुनः लामिछाने

रसुवा, (नेस) । नेपाल बुद्धिजीवी परिषद् रसुवाको जिल्ला कार्यसमितिमा पुनः रमेश लामिछाने चयन हुनुभएको छ । शनिबार कालिकास्थानमा भएको नेपाल बुद्धिजीवी परिषद रसुवाको जिल्ला अधिवेशनले उहाँसहित कार्यसमिति चयन गरेहो हो । उपाध्यक्षमा झंकनाथ न्यौपाने, सचिवमा विष्णुप्रसाद पौडेल, सहसचिव आङछिरिङ तामाङ, कोषाध्यक्षमा सुष्मा न्यौपाने चयन हुनुभएको छ । सदस्यहरूमा श्याम गुरूङ, जितबहादुर घले, बालकृष्ण श्रेष्ठ, गोम्वो […]

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीहरुलाई कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ । शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) ले मंगलबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनकारीले भ्रष्टाचारको पुरानो फाइलहरु खोलेर पूर्ण छानविन […]

‘नेपालको अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल बुद्धिजीवी परिषद् काठमाडौंले वरिष्ठ अर्थविद्हरुको संहभागितामा नेपालको ‘अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठी शनिबार आयोजना ग-यो । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत भएका थिए । नेपाल सरकारका पूर्वसचिव रामशरण पुडासैनी र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रको पूर्वअर्थ सचिव गोविन्द नेपाल र नेपाल […] The post ‘नेपालको अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठी सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपाल बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटी गठन

काठमाडौं । नेकपा एमालेकाे भ्रातृ संगठन नेपाल बुद्धिजीवी परिषद्अन्तर्गत परिषद्को जिल्ला कमिटीले काठमाडौं महानगर कमिटी गठन गरेको छ । जिल्ला कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले साे महानगर कमिटी गठन गरेको हो । पहिलो पटक गठन भएको कमिटीकाे नेतृत्व डा. गोपाल धौबन्जारले गरेका छन् भने उपाध्यक्षमा मेनुका खतिवडा चयन भएकी छन् । नेपाल बुद्धिजीवी परिषद्को विधान […] The post नेपाल बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटी गठन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपाल बुद्धिजीवी परिषद् चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा लक्ष्मीकान्त चालिसे

चितवन । नेकपा एमालेनिकटको बुद्धिजीवी परिषद् चितवनको नवौं जिल्ला अधिवेशनले लक्ष्मीकान्त चालिसेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा भएको अधिवेशनमा नरेन्द्र कँडेल उपाध्यक्ष, डा. निराजन भट्टराई सचिव, एकराज शर्मा सहसचिव र सीताकुमारी रिजाल कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै दीपकबाबु नेपालको संयोजकत्वमा वसन्त पौडेल र विष्णु शर्मा […]

नेपाल बुद्धिजीवी परिषद् गुल्मीको अध्यक्षमा गौतम

नेपाल बुद्धिजीवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् ।यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह–सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।

नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको अध्यक्षमा सुवेदी

प्रताप बानियाँ, म्याग्दी । नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति म्याग्दीको छैटौँ जिल्ला अधिवेशनले गोरखनाथ सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीधर सुवेदी, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सहसचिवमा हिराबहादुर बरुवाल र कृष्णकला सुवेदी चयन हुनुभएको छ । यसै गरी परिषद्को कार्यसमिति सदस्यहरूमा किसन पुन, भगवान कार्की, भगवान ढुङ्गाना, दिर्घबहादुर खड्का, […]

प्रदेश-१ सरकारको मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ नियुक्त

१४ मंसिर, विराटनगर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा (एकीकृत समाजवादी) निकट बुद्धिजीवी परिषद् मोरङ अध्यक्ष रहेका अधिवक्ता श्रेष्ठलाई मुख्य न्यायधिवक्ता नियुक्त गरेका हुन् । नियुक्तिपछि प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठले मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । […]

प्रदेश १ का नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए शपथ

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका भोजराज श्रेष्ठले सोमवार शपथ लिएका छन् ।  उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश तीलप्रसाद श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा उनलाई शपथ गराएका हुन् ।  श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)का बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष समेत हुन् । शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कात्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेका हुन् ।  श्रेष्ठ इटहरीको जनता कलेजका पूर्व प्रमुखसमेत हुन् ।

एमाले महाधिवेशन : अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन

काठमाडौं : नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट भएका छन्। एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिए।उनले सहमति हुन नसकेका जिल्ला कमिटीमा निर्वाचनबाट प्रतिनिधि चयन गरिएको बताए। गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वीरुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाञ्चोक, पेशागत विशेष जिल्ला