प्रदेश-१ सरकारको मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ नियुक्त

१४ मंसिर, विराटनगर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा (एकीकृत समाजवादी) निकट बुद्धिजीवी परिषद् मोरङ अध्यक्ष रहेका अधिवक्ता श्रेष्ठलाई मुख्य न्यायधिवक्ता नियुक्त गरेका हुन् । नियुक्तिपछि प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठले मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । […]

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ

प्रदेश १ सरकारको मुख्य न्यायधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन्। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार अधिवक्ता श्रेष्ठलाई प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त्त गरेका हुन । पाँच दलीय गठबन्धनको सरकार बनेपछि...

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ  नियुक्त

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा आइतबार  प्रदेश प्रमुख परशुराम खापुङले श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।उच्च अदालतका न्यायाधीश सरह