नेपाल बुद्धिजीवी परिषद् गुल्मीको अध्यक्षमा गौतम

नेपाल बुद्धिजीवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् ।यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह–सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।  

सम्बन्धित सामग्री

बुद्धिजीवी परिषद्मा पुनः लामिछाने

रसुवा, (नेस) । नेपाल बुद्धिजीवी परिषद् रसुवाको जिल्ला कार्यसमितिमा पुनः रमेश लामिछाने चयन हुनुभएको छ । शनिबार कालिकास्थानमा भएको नेपाल बुद्धिजीवी परिषद रसुवाको जिल्ला अधिवेशनले उहाँसहित कार्यसमिति चयन गरेहो हो । उपाध्यक्षमा झंकनाथ न्यौपाने, सचिवमा विष्णुप्रसाद पौडेल, सहसचिव आङछिरिङ तामाङ, कोषाध्यक्षमा सुष्मा न्यौपाने चयन हुनुभएको छ । सदस्यहरूमा श्याम गुरूङ, जितबहादुर घले, बालकृष्ण श्रेष्ठ, गोम्वो […]