काठमाडौं : सरकारले पाँचतारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा २ प्रतिशत विलासिता शुल्क लगाएको छ।सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा २ प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ।पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाखभन्दा बढीका हिरा, मोती, पत्थरजडित सुनलगायत बहुमूल्य धातुका गहनामा २ प्रतिशत विलासिता कर लगाइएको छ।पाँचतारे र सोभन्दा