ब्राण्डेड विदेशी मदिरा – यस्तो छ एउटै बोतलको ६ लाख २१ हजार रुपैयाँ

नेपालीको ठूला चाडपर्व दशैं र तिहार नजिकै आइसकेको छ । यी चाड पर्वलाई नेपालीले वर्षभरिको थकान मेट्ने गरी खानपिन र रमाइलोमा बिताउने गर्छन् । मदिरा सेवन, आफ्ना र आफन्तसँग तास खेल्ने लगायत गरेर दशैं र तिहार मनाउने गरिन्छ । सोहीकारण, दशैं र तिहारमा वर्षकै सबैभन्दा धेरै मदिरा समेत बिक्री हुने गर्छ । दशैं र तिहारमा नेपाली र विदेशी ब्राण्डका मदिराको माग अत्याधिकरूपले बढ्ने गरेको विगतका तथ्यांकले देखाएका छन् । आज हामीले नेपालमा पाइने विदेशी ब्राण्डका महँगा मदिराको चर्चा गरेका छौं ।क्यामू एक्सो इभिनिङ

सम्बन्धित सामग्री

पाँच तारेमाथिका होटल, विदेशी मदिरा र बहुमूल्य धातुमा २ प्रतिशत कर लाग्ने

काठमाडौं : सरकारले पाँचतारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा २ प्रतिशत विलासिता शुल्क लगाएको छ।सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा २ प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ।पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाखभन्दा बढीका हिरा, मोती, पत्थरजडित सुनलगायत बहुमूल्य धातुका गहनामा २ प्रतिशत विलासिता कर लगाइएको छ।पाँचतारे र सोभन्दा

तिहारमा पनि महँगा विदेशी मदिरा र सवारीसाधनको कारोबार नहुने

काठमाडौं । सरकारले केही विलासिताका वस्तुमाथि लगाउँदै आएको आयात प्रतिबन्धलाई आगामी मंसिर मसान्तसम्मका लागि कायमै राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई आगामी २९ मंसिरसम्मका लागि निरन्तरता दिने निर्णय गरी अझै आगामी मंसिर महिनाभर लम्ब्याउन […] The post तिहारमा पनि महँगा विदेशी मदिरा र सवारीसाधनको कारोबार नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद

काठमाडौँ- बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद गरिएको छ । चटगाउँ–ढाका राजमार्गमा बंगलादेशी सुरक्षाकर्मीले विशेष कारवाही गरी २७ सय ६० कार्टुन विदेशी मदिरा बरामद गरेका हुन् । बंगलादेशको आयात नियमनमा रहेको कमजोरीको फाइदा उठाउँदै चीनबाट बंगलादेशतर्फ विदेशी मदिरा तस्करी गरिएको हो । बंगलादेशी सञ्चारमाध्यमका अनुसार उक्त मदिराको आयातका लागि नक्कली […]

‘मदिरा आयात गर्न नदिँदा तस्करी बढ्यो, पर्यटन उद्योग प्रभावित’

काठमाडौं, साउन ११ । नेपाल पैठारीकर्ता संघले आयातित मदिराजन्य पदार्थहरुमा प्रतिबन्ध लगाउने सरकारको निर्णयले तस्करी बढ्ने बताएको छ। संघका अध्यक्ष अनिल अग्रवालले विदेशी मदिरा नेपालमा प्रतिबन्ध लगाउँदा नक्कली उत्पादन र खुल्ला नाकाबाट मदिरा भित्रिने बताएका हुन्। नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध यही साउन १ गतेबाट ४५ दिनका लागि […]

विदेशी मदिरा आयातको प्रतिवन्ध हटाउन व्यवसायीको माग

काठमाडौं । व्यवसायीहरुले सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिवन्ध फुकाउन माग गरेका छन् । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले सरकारको कदमले आफूहरु मारमा परेको बताए । सरकारले विदेशी मुद्रा सञ्चितीमा हस आएको कारण देखाएर बिगत लामो समयदेखि विदेशी मदिरा लगायतका पेय पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धनले होटल तथा रेष्टुरेण्ट व्यवसाय, पर्यटन […]

प्रतिबन्ध लाग्दा पनि वर्षमा ३ अर्ब ७१ करोडको मदिरा आयात

९ साउन, काठमाडौं । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८/०७९ (साउन २०७८-असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात  गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार […]

मदिरा आयातलाई निरुत्साहित गर्ने नीति ल्याउन माग

विराटनगर-मदिरा व्यवसायीहरूले आगामी आर्थिक वर्षको बजेटमा विदेशी मदिरा आयातलाई निरुत्साहन गर्ने नीति ल्याउन माग गरेका छन् ।विराटनगरमा आयोजित नेपाल मदिरा व्यवसायी महासंघको १६ औं वार्षिक साधारणसभाका सहभागीले आगामी बजेटमा मदिरा आयात निरुत्साहन गर्ने नीति ल्याउन सरकारसँग माग गरेका हुन् ।कार्यक्रममा मदिरा व्यवसायी महासंघका पूर्वअध्यक्ष राम श्रेष्ठले हरेक वर्ष सरकारले बजेट ल्याउँदा मदिराको कर बढाउने गरेको […]

मदिरा आयातलाई निरुत्साहन गर्ने नीति निर्माण गर्न माग

मदिरा व्यवसायीहरूले आगामी आर्थिक वर्षको बजेटमा विदेशी मदिरा आयातलाई निरुत्साहन गर्ने नीति ल्याउन माग गरेका छन्।...

मदिरा आयाताकर्ता अग्रवाल दाजुभाइ डेढ अर्ब कुम्ल्याएर फरार

काठमाडौं । एकपछि अर्को ठगीका प्रकरण बाहिरिने क्रमसँगै अहिले पुनः नेपालमा तीन दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा बिक्री गर्दै आएका अभिषेक अग्रवाल र अमित अग्रवाल झन्डै डेढ अर्ब रुपैयाँ कुम्ल्याएर फरार भएका छन् । उनीहरूले ग्रिन लाइन, अभिअमी, भिन्याट स्टोर्स तथा मदिरा बिक्री सेन्टर प्रालिलगायतका फर्म सञ्चालन गरी अहिले ती फर्मका सञ्चालक अग्रवालद्वयले […] The post मदिरा आयाताकर्ता अग्रवाल दाजुभाइ डेढ अर्ब कुम्ल्याएर फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारले थोरै मात्र नीतिगत सुधार गरे विदेशी मदिरा प्रतिस्थापन हुन्छ

मदिरा उत्पादन गर्ने पायोनियर घराना जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजमा चिफ लिगल अफिसरको रूपमा कार्यरत गुरुप्रसाद अधिकारी नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव हुन् । उनीसँग स्वदेशी मदिराको उत्पादन तथा...