तिहारमा पनि महँगा विदेशी मदिरा र सवारीसाधनको कारोबार नहुने

काठमाडौं । सरकारले केही विलासिताका वस्तुमाथि लगाउँदै आएको आयात प्रतिबन्धलाई आगामी मंसिर मसान्तसम्मका लागि कायमै राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई आगामी २९ मंसिरसम्मका लागि निरन्तरता दिने निर्णय गरी अझै आगामी मंसिर महिनाभर लम्ब्याउन […] The post तिहारमा पनि महँगा विदेशी मदिरा र सवारीसाधनको कारोबार नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....