जलवायु संकटविरुद्ध नेपाललाई सघाउने अमेरिकी प्रतिबद्धता

काठमाडौं । अमेरिकाले जलवायु संकटविरुद्ध लड्न नेपाललाई सघाउने प्रतिबद्धता जनाएको छ । काठमाडौंमा आजदेखि सुरु नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै राजदूत र्‍यान्डी जे बेरीले प्राकृतिक विपत्तिविरुद्ध लड्न र जलवायु अनुकूल कार्यक्रममा लगानी गर्ने अमेरिकी योजना रहेको बताए । विपत्तिविरुद्ध लड्न नेपालले चालेका कदमको समर्थन गर्दै राजदूत बेरीले राजदूत कोषबाट २०० मिलियन डलरमा नेपालका सम्पदाहरुको पुननिर्माण […]