अमेरिकाको न्यूयोर्क राज्यले मे २९ तारिखमा सगरमाथा दिवस मनाउने निर्णय गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामाथि पहिलो पटक मानव पाइला टेकेको ऐतिहासिक दिनको स्मरणमा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाइने निर्णय भएको घोषणा न्यूयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले बताए ।