न्युजिल्यान्डमा सगरमाथा दिवस २०२२ मनाउने तयारी

गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा यही मे २८ देखि ३१ तारिख सम्म सगरमाथा दिवस मनाइने भएको छ । नेपालका तेन्जिंग नोर्गे र न्युजिल्यान्डका एडमण्ड हिलारीले ६९ बर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथा को सफल आरोहण गरी संसारको सर्वोच्च  शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरलाई  स्मरण गर्दै उक्त अबसरमा न्युजिल्यान्डमा रहेका सगरमाथा आरोहीहरूको पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण  बिषयमा उत्थान गर्ने हेतु

सम्बन्धित सामग्री

सगरमाथाको फेदमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने, प्रचण्ड प्रमुख अतिथि

सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदमा मनाउने भएको छ ।

सगरमाथाको फेदमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदमा मनाउने भएको छ । आगामी जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले जानकारी दिए ।

सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी

९ वैशाख, काठमाडौं । सरकारले यस वर्षको सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितराज तामाङले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अघिल्लो साता मन्त्रीको अध्यक्षतामा हुने सगरमाथा …

अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउँछः मुख्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताएका छन् ।

अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउँछः मुख्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउँछ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताएका छन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले शनिबार काठमाडौँमा गरेको ‘अन्तर्क्रिया कार्यक्रम’मा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको प्रदेश कोशीले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने बताए। हरेक वर्ष मे २९ मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ ।

न्युयोर्कले पनि सगरमाथा दिवस मनाउने

विश्वकै अग्लो चुचुरोमा पहिलोपटक मानव पाइला पुगेको दिनको सम्झना गर्दै हरेक मे २९ मा मनाइने अन्तर्राष्ट्रिय सगरमाथा दिवस (एभरेष्ट डे) अब न्युयोर्क राज्यले पनि मनाउने भएको छ ।

न्यूयोर्क राज्यले मे २९ मा सगरमाथा दिवस मनाउने

अमेरिकाको न्यूयोर्क राज्यले मे २९ तारिखमा सगरमाथा दिवस मनाउने निर्णय गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामाथि पहिलो पटक मानव पाइला टेकेको ऐतिहासिक दिनको स्मरणमा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाइने निर्णय भएको घोषणा न्यूयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले बताए ।