अन्तर्राष्ट्रिय सगरमाथा दिवस : सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा  बनेका सात अनौठा कीर्तिमान

नेपालले २९ मे २००७ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरेको हो । यसपटक पनि नेपाल पर्वतारोहण संघ (एनएमए)लगायत संघसंस्थाले भर्चुअल रूपमै भए पनि सगरमाथा दिवस मनाएका छन् । नेपालले २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा...

सम्बन्धित सामग्री

आज सगरमाथा दिवस, सुनसान सगरमाथा

आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो । सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो ।