प्रदीप गिरिको शवयात्रा

काठमाडौं।नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली दिएपछि नेपाल प्रहरीको एक टुकुडीले उनको सम्मानमा सलामी अर्पण गरिने कार्यक्रम छ ।

सम्बन्धित सामग्री

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु - NepaliPatra

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ […]

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि अन्तर्गत शवयात्रा चल्दै

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि अन्तर्गत शवयात्रा भइरहेको छ । वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार समारोहपछि महारानीको शव पेटिकालाई लन्डन हाइड पार्क कोर्नरमा रहेको वेलिङ्टन आर्चमा लगिँदैछ । बाटोमा सैनिक तथा प्रहरीहरू लामबद्ध छन् । शवयात्रा बिस्तारै लन्डनमा अघि बढ्दा वेस्टमिन्स्टर प्यालेसमा रहेको घडी बिग बेनको घण्टी एक–एक मिनेटको फरकमा बजिरहेको छ । यसअघि वेस्टमिन्स्टर एबीमा उहाँको कफिनमा ब्रिटेनको राष्ट्रिय झण्डा ओडाइएको छ । त्यसको माथि साम्राज्यको स्टेट श्रीपेच राखिएको छ । शाही नौसेना नाविकहरूले बन्दुकको बग्गी ता...

प्रदीप गिरिको शवयात्रा : सानेपाबाट सातदोबाटो हुँदै आर्यघाटमा

नेपाली काँग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट पशुपतिस्थित आर्यघाटतर्फ अघि बढाइएको छ ।  नेता गिरीको शव यात्रासहित आर्यघाटतर्फ लगिएको हो । पार्टी कार्यालय सानेपाबाट शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ । आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन् । नेपाल प्रहर

कांग्रेस नेता गिरिको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

काठमाडाैं : नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट साढे  दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ। शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ। आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन्। नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ।&nb

कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

काठमाडौँ। नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ । आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष […]

कांग्रेस नेता गिरिको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

काठमाण्डाै – नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति लगिन थालिएकाे छ । शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।  आर्यघाटमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली दिनुहुने छ । नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ ।  प्रतिनिधि सभा सदस्य गिरीको पार्थिव ...

नेताहरूको शवयात्रा गरेर एमसीसीको विरोध

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को बिरोधमा उत्रिएका राजनीतिक दलका कार्यकर्ताहरूले जाजरकोटमा नेताहरूको शवयात्रा गरेका छन् ।

अराजक बन्दै विद्यार्थी आन्दोलन, मेडिकल कलेजभित्रै सञ्चालकको ‘शवयात्रा’

नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलन अराजक बन्न थालेको छ । आन्दोलनरत विद्यार्थीले कलेज सञ्चालकको ‘शवयात्रा’ गरेका छन् । विराटनगर महानगरपालिका–४ वडा कार्यालय छेउबाट ‘शवयात्रा’ निकालेर शंख बजाउँदै गएका विद्यार्थीले मेडिकल कलेज परिक्रमा गरेका थिए । कलेज परिसरभित्र ‘शवयात्रा’ परिक्रमा गराएर विद्यार्थीले मुख्य गेटमा आएर रुँदै शवको पुत्ला जलाएका छन् । कलेज परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बाक्लो रूपमा परिचालन गरिएको छ । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेज प्र...

मार्क्सवादको शवयात्रा

मन्त्री हुने लोभमा सांसदले दलबदल गर्नु जति अपराध हो, त्यति नै अपराध हो सरकार टिकाउन प्रयोग गरिने सैद्धान्तिक आवरण नेकपा स्थापना भएको तिथिमितिको ठीकअघि पारेर खड्गप्रसाद ओलीले बालुवाटारमा विधि–विधानपूर्वक धुमधामसँग पुजाआजा...

भागरथीको शवयात्रा

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी भागरथीको शव अन्तिम संस्कारका लागि यात्रा गरिँदै ।  गत माघ २२ गते मृत अवस्थामा भेट्टिएकी भागरथीका आफन्तले अपराधि खोज्नुपर्ने भन्दै यसअघि शव बुझ्न मानेका थिएनन् । तस्वीरः विनोद सिंह विष्ट, रासस