लक्ष्मणको खेलाडीदेखि अन्तर्राष्ट्रिय निर्णायक यात्रा

काठमाडौं । शारीरिक सुंगठनमा अन्तर्राष्ट्रियस्तरमा सफल हुन नेपाली शारीरिक सुंगठन खेलाडीको एउटा सपना हुन्छ । कति यसमा सफल पनि भए, कति संघर्षरत छन् भने कति राष्ट्रिय प्रतियोगितासम्म सीमित भए । यही क्रममा एक खेलाडी आफ्नो लगन, मेहनत र धैर्यका साथ अघि बढ्दै अन्तर्राष्ट्रियस्तरसम्म पुगेर आफ्नो नाम र देशको नाम राख्न सफल भए । उनी हुन् […]

सम्बन्धित सामग्री

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ओलम्पिक प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गर्नुभएको छ । आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो प्रतियोगिताको रेफ्री छनोट र बन्द प्रशिक्षणमा भाग लिन आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । निर्णायक छनोट र बन्द प्रशिक्षण यही माघ २९ …

महरा निर्णायकमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नेपाली अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा २६ औं एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि निर्णायकमा छनोट भएका छन् । सेप्टेम्बर १ देखि ६ तारिखसम्म लाओसमा हुने प्रतियोगताका लागि महरा निर्णायकमा छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । २००६ मा अन्तर्राष्ट्रिय निर्णायक उत्तीर्ण गरेका महरा […]

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरिया जाँदै

काठमाडौँ- तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् । २९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि […]

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्का अष्ट्रिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै छन् । अस्ट्रियन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लागेका हुन् । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने खड्का एक्लो हुन् । प्रतियोगिता मे २८ देखि २९ तारिखसम्म हुने छ । राष्ट्रिय […]

अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्विडेन जाँदै

काठमाडौँ- अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का ‘स्विडेन ओपन वोर्ल्ड र्‍याङ्किङ जी टु’ प्रतियोगितामा सहभागी हुन भोलि स्विडेन जाँदै छन्। अप्रिल ३० देखि मे १ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का स्विडेन जान लागेका हुन्। सो प्रतियोगिता स्विडेनको राजधानी स्टकहोममा आयोजना हुन लागेको हो। खड्कालाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समशेर राणाले आज एक कार्यक्रमका […]

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल बेल्जियम प्रस्थान गर्दै

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकालको बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा मनोनयन गरिएको छ । एशियन तेक्वान्दो यूनियनबाट ती दुवै प्रतियोगिताका लागि उहाँ निर्णायक मण्डलमा छनोट हुनुभएको हो । बेल्जियम तेक्वान्दो फेडरेशनद्वारा आगामी शनिबार र आइतबार आयोजना हुने बेल्जियम खुला तेक्वान्दो प्रतियोगिताका लागि निर्णायक मण्डलमा रहन उहाँ आजै त्यसतर्फ प्रस्थान …

अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नति

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोको बारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ । तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नति हुन करिब तीन वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको र्याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाई प्राप्त गरेको […]

अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नति

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् ।

नोबु र मिन अन्तर्राष्ट्रिय निर्णायक छनोट

अनलाइन २०२१ वर्ल्ड तेक्वान्दो एसिया पुम्से खुला च्याम्पियनशीपका लागि २ नेपाली अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका छन् । अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने प्रतियोगिताको निर्णायकमा छनोट भएका हुन् । नेपालबाट २ निर्णायक मात्र छनोट भएका बताइएको छ । प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म सञ्चालन हुनेछ । त्यसअघि प्राविधिकको भर्चुअल बैठक जुलाई १० तारिखमा हुनेछ ।