तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरिया जाँदै

काठमाडौँ- तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् । २९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि […]

सम्बन्धित सामग्री

स्पेन ओपन तेक्वान्दोमा अशोक खड्का निर्णायक

काठमाडौं — तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) अशोक खड्काले स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । विश्व तेक्वान्दोको आयोजनामा हुने प्रतियोगिताका लागि उनी बुधबार स्पेनको एलिकान्टे जाँदै छन् । प्रतियोगिता फेब्रुअरी २ देखि ४ तारिखसम्म हुनेछ । उनले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने बताइएको छ । उनी पुम्से र ग्यारोगी […]

तेक्वान्दो निर्णायक अशोक कोरिया जाँदै

किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाने भएका छन् । विश्व र्याङकिङ जि–२ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया जान लागेका हुन् । प्रतियोगिता यही साउन १७ देखि २२ गतेसम्म हुनेछ । उनले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । उनलाई राष्ट्रिय खेलकुद …

तेक्वान्दोका निर्णायक अशोक स्वदेश फर्किए

काठमाडौ (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा निर्णायकको भुमिका निर्वाह गरेका सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्वदेश फर्किएका छन् । बुल्गेरियामा भएको क्याडेट तथा जुनियर विश्व प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक मंगलबार स्वदेश फर्किएका हुन् । प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म संचालन भएके थियो । यस्तै […]

विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक

काठमाडौँ- विश्व तेक्वान्दो च्याम्पियनसिप (जी ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्दै छन् । प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्नेछन् […]

अशोक कोरिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछन् । जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोक क्याडेट […]

खड्का उत्कृष्ट निर्णायक

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वल्र्ड र्‍याङ्किङ जी टु तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन्।...

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्का अष्ट्रिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै छन् । अस्ट्रियन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लागेका हुन् । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने खड्का एक्लो हुन् । प्रतियोगिता मे २८ देखि २९ तारिखसम्म हुने छ । राष्ट्रिय […]

अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्विडेन जाँदै

काठमाडौँ- अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का ‘स्विडेन ओपन वोर्ल्ड र्‍याङ्किङ जी टु’ प्रतियोगितामा सहभागी हुन भोलि स्विडेन जाँदै छन्। अप्रिल ३० देखि मे १ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का स्विडेन जान लागेका हुन्। सो प्रतियोगिता स्विडेनको राजधानी स्टकहोममा आयोजना हुन लागेको हो। खड्कालाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समशेर राणाले आज एक कार्यक्रमका […]

अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नति

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् ।