स्मार्ट टेलिकमको रिटमा उच्च अदालतले दिएन अन्तरिम आदेश

पाटन उच्च अदालतले स्मार्ट टेलिकमले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा शुक्रबार भएको छलफलपछि उच्च अदालतले अन्तरिम आदेश...

सम्बन्धित सामग्री

स्मार्ट टेलिकमको लाइसेन्स जोगाउन माग गरिएको रिटमा अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइसेन्स खारेजीविरुद्ध परेको रिटमा अन्तरिम आदेश अस्वीकार भएको छ । पाटन उच्च अदालतले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि भने दुवै पक्षलाई बोलाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स ऐनअनुसार निर्धारित सीमाभित्र नवीकरण […]