च्याङ्ग्रा मरेपछि व्यापारीलाई १० लाख नोक्सान :: Pahilopost.com

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा बाटोमै मरेका छन्। दशैँ तिहारका लागि पोखरा लैजाँदै गरेका करिब ६० वटा भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन्। पोखराका व्यापारी प्रवीण अधिकारीले ल्याएका च्याङ्ग्रा एउटै ट्रकभित्र जबर्जस्ती कोचिएका कारण मरेका हुन्। अधिकारीले २२ लाख रुपैयाँमा एक सय ३० वटा भेडा च्याङ्ग्रा

सम्बन्धित सामग्री

३२ जिल्ला पहिरो र २३ जिल्ला बाढीको उच्च जोखिममा

मनसुन सुरु भएको एक महिनामै विपद्का घटनाबाट ३४ जनाले ज्यान गुमाएका छन् । ५४ घर पूर्ण र २० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्, सयौं पशु मरेका छन् । विभिन्न राजमार्गका ९ वटा पुलसहित ६६ स्थानमा सडक क्षति हुँदा ४० करोडको नोक्सान भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले ताप्लेजुङ र पाँचथरमा ११/११ गरेर २२ वटा झोलुंगे पुल बगाउँदा १२ करोड १० लाख ८८ हजार क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ ।

आगलागीबाट ७ करोड १० लाख रुपियाँ बरावरको क्षति

तनहुँको सदरमुकाम दमौलीको मेनचोकमा आईतबार भएको आगलागीबाट ७ करोड १० लाख रुपियाँ बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थलगत निरीक्षण र पीडितसँग मागिएको विवरणअनुसार सो रकम बराबरको नोक्सान भएको अनुमान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।

आरएमडीसी लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । साधारणसभामा कम्पनी सञ्चालक समिति अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आव ०७७/७८ कोे वार्षिक प्रतिवेदनसहित आव ०७७/७८ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । साधारणसभाले शेयरधनीका लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ । साधारणसभाले भीमप्रसाद तिमल्सिना र मुरलीप्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा आगामी चार वर्षका लागि निर्विरोध चयन गरेको छ । अधिकृत पुँजी १ अर्ब ५० करोड रहेको वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख रहेको छ । २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव स्वीकृतपछि कम्पनीको जारी तथा चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख पुग्नेछ ।

आरएमडीसी लघुवित्तको साधारण सभा सम्पन्न, २५ % लाभांश पारित

माघ १, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिको २३ औं वार्षिक साधारण सभा शुक्रवार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त सभाले संचालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आव २०७७/ ०७८ कोे वार्षिक प्रतिवेदनसहित आव २०७७/ ०७८ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । प्रस्तुत विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/ ०७८ मा सञ्चालन मुनाफा ३१ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ ।  सभाले सञ्चालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । साथै सोही साधारण सभाले  भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा आगामी चार वर्षको लागि नियुक्त गरेको छ । अधिकृत पूँजी १ अर्व ५० करोड रुपैयाँ रहेको उक्त कम्पनीको जारी तथा चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत वोनस शेयर दिने प्रस्ताव स्वीकृत पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी रु. १ अर्ब २४ करोड १० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको आव २०७६/ ०७७ को अन्त्यमा १७३ ओटा साझेदार संस्थाहरुसँग ८ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानीमा रहेकोमा, आव २०७७/ ०७८ को अन्त्यमा २९३ ओटा साझेदार संस्थाहरुसँग  ११ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।