कमेडी च्‍याम्पियन निर्देशकले गरे नयाँ रियालिटी सो 'डान्स मास्टर लिटल च्याम्प्स' घोषणा

काठमाडौं : नयाँ डान्सिङ रियालिटी सो बन्‍ने घोषणा भएको छ। कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले बालबालिकाहरूको लागि 'डान्स मास्टर लिटल च्याम्प्स' बनाउने बताएका हुन्। कार्यक्रम सहनिर्माणका लागि लक्ष्मी पूजाको दिन थ्री प्रोडक्सन र नेपा प्रोडक्सनले सम्झौता गरे। तीनजना जज र एकजना सुपर जज रहने छन्। सोमा बलिउडमा कार्यरत् नेपाली

सम्बन्धित सामग्री

भोटिङ नहुने रियालिटी शो 'डान्स योद्धा : ब्याटल अफ मुभ्स'को घोषणा

नेपालमा अर्को टेलिभिजन रियालिटी शो 'द डान्स योद्धा : ब्याटल अफ मुभ्स'को बिहीबार औपचारिक घोषणा गरिएको छ ।

कविहरूको रियालिटी सो हुने

गीत–संगीत र नृत्यपछि अब नेपालमा पहिलोपटक कविहरूको टेलिभिजन रियालिटी सो हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच ‘द पोएट आइडल’को घोषणा भएको हो । यस रियालिटी सोले नेपाली भाषाका कवितालाई विश्वसामु...

कविहरूका लागि रियालिटी शो ‘द पोइट आइडल’ हुँदै, कसरी दिने आवेदन ?

टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो ।

रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को घोषणा

काठमाडौँ – इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा गरेको छ। फाउण्डेशनले काठमाडौँमा आयोजित एक कार्यक्रमबीच शोको घोषणा गरेको हो। दुवै शोका विजेताले ७५ हजार डलर पुरस्कार पाउने छन्। त्यसैगरी, फस्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने बताइएको छ। […]

गायन रियालिटी शो ‘सिङ्गरः सोलफुल भ्वाइस’ हुने घोषणा

काठमाडौं : केही बर्ष यता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दो छ। यसैक्रममा ‘सिङ्गरः सोलफुल भ्वाइस’ नामक रियालिटी शो हुने घोषणा भएको छ। डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिले गर्न लागेको यो शोलाई अहिले चलिरहेको ट्रेन्ड भन्दा केही फरक गर्ने आयोजकको दावी छ। नेपालमा फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा भइरहेको अवस्थामा आफ्नै मौलिक…

दुई रियालिटी सोको घोषणा

अमेरिकामा दुईवटा रियालिटी सो आयोजना हुने भएको छ । अमेरिका र क्यानडामा रहेका नेपालीभाषीलाई लक्षित गरी मेरो भ्वाइस कप अमेरिका युएसए–२ र मेरो डान्स कप युएसए–४ को घोषणा भएको हो...

दुई रियालिटी शो घोषणा

अमेरिका र क्यानडामा रहेको नेपाली भाषीलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा भएको छ । मंगलबार साँझ होटल मेरिटमा आयोजित एक कार्यक्रमका बीच ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’ घोषणा गरिएको हो ।दुबै रियालिटी शोे इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको हो । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ को प्रस्तावित निर्णा

अमेरिकामा बस्ने नेपालीहरुका लागि दुई रियालिटी शोको घोषणा

काठमाडौं : गायन र नृत्यसँग सम्बन्धित दुई रियालिटी शो बन्ने घोषण गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘मेरो डान्स कप यूएसए-४’ र ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’को घोषणा गरिएको हो। दुवै रियालिटी शोलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गर्न लागेको हो। यी दुवै शोहरुमा अमेरिका…

आदित्यको घोषणाः अर्को बर्षदेखि रियालिटी शो होस्ट गर्दिनँ’

बलिउड नायक, गायक तथा रियालिटी शोका सफल होस्ट आदित्य नारायणले सन् २०२२ देखि रियालिटी शो होस्ट नगर्ने घोषणा गरेका छन् ।उनले, अब केही ठूलो काम गर्ने बेला आएको भन्दै रियालिटी शोबाट टाढा हुने घोषणा गरेका हुन् । आदित्यले टेलिभिजनका कारण आफूले मुम्बइमा घर किन्न सकेको पनि स्विकार गरेका छन् । आदित्यले अर्को बर्ष आफू पिता […]

आदित्य नारायणले अर्को वर्षदेखि रियालिटी शो होस्ट नगर्ने

आदित्य नारायण झाले रियालिटी शो होस्ट नगर्ने भएका छन्। भारतीय रियालिटी शोमा  उद्घोषकको रूपमा ख्याति बनाएका झाले फेरि स्टेजमा होस्टका रुपमा आफू नदेखिने बताएका हुन्। उनले यो घोषणा छिट्टै गर्ने द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। हाल उनी गायन रियालिटी शो 'इन्डियन आइडल'को १२ ‌औँ सिजन होस्ट गर्दैछन्। हालसम्म…