काठमाडौं : केही बर्ष यता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दो छ। यसैक्रममा ‘सिङ्गरः सोलफुल भ्वाइस’ नामक रियालिटी शो हुने घोषणा भएको छ।
डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिले गर्न लागेको यो शोलाई अहिले चलिरहेको ट्रेन्ड भन्दा केही फरक गर्ने आयोजकको दावी छ। नेपालमा फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा भइरहेको अवस्थामा आफ्नै मौलिक…