काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले एमालेलगायतसँग ‘सरकार गठनका लागि छलफल गर्न सकिने र विकल्प खुला राखिने’ निर्णय गरेसँग कम्युनिष्ट दलको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावना देखिएको छ । माओवादी केन्द्रका पदाधिकारीको शनिबार बसेको बैठकले ‘सरकार गठन का लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै सरकार गठनको कोर्स फेरिने’ सम्भावना […]