सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापनको कामलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा कर्मचारी व्यवस्थापनको कामका ढिलाई नहुने स्पष्ट पारे । कर्मचारीको अभावमा स्थानीय तहको काम प्रभावित भइरहँदा मन्त्री बस्नेतले २२ दिनभित्र सबै स्थानीय तहमा न्यूनतम कर्मचारी पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा…