नेपालगञ्ज : राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा कर्मचारी नहुँदा नहर निर्माणको काम प्रभावित भएको छ।
शाखा नहर निर्माण हुने क्षेत्रमा पर्ने जग्गाको पहिचान गरी अधिग्रहण गर्ने, मुआब्जा रकम निर्धारणका लागि आबश्यक कागजपत्रहरु तयार पार्ने जस्ता प्राविधिक काममा गर्ने अमिन तथा सर्भेक्षक नहुँदा काममा ढिलाइ हुने गरेको छ।
जग्गा अधिग्रहण...