भक्तपुर अस्पताललाई १२ करोड

काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लािग भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयले बिहीबार अस्पताललाई सो रकम दिने निर्णय गरेको हो। कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारका लागि उक्त रकम छुट्याएको मन्त्रालयले बताएको छ।

सम्बन्धित सामग्री

कर्णालीका पाँच अस्पताललाई ११ करोड

सुर्खेत (अस) । संघीय सरकारले कर्णाली प्रदेशका पाँचओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो । कोभिड–१९ का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पेडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न उक्त रकम खर्च गरिनेछ । सरकारले रुकुम पश्चिमको मुसिकोट अस्पताल, मुगु अस्पताल र सुर्खेतको मेहलकुना अस्पताललाई तीन/तीन करोड रुपैयाँ पठाएको छ । थप आईसीयू भेन्टिलेटरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पद्र शे अस्पताल सखु र्ते लाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत रकम सुनिश्चित गरिएको छ । सरकारले कर्णाली प्रदेशसहित देशभरका ४१ ओटा अस्पतालका लागि १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ । कोभिड–१९ का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पेडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुलसीपुर अस्पताललाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरिएको हो ।

विद्युत चुहावटबाट १२ करोड बढी आम्दानी

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले चालू आर्थिक वर्षको पुससम्म विद्युत चुहावट कारबाही र कालोपाटीबाट मात्रै १२ करोड १३ लाख