शिखर स्वास्थ्य बीमाद्वारा कोभिडको जोखिम पनि कभर, सर्वसाधारणलाई राहत

काठमाडौं । कोभिड १९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमा अन्तर्गत कोभिडको जोखिम समेत कभर हुने स्किम प्रति आकर्षण बढेको छ । गत साल बैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड १९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेको कम्पनीले जनाएको छ । शिखरको यो स्वास्थ्य बीमा स्किम अन्तर्गतको सुविधा पाउन कोभिड १९ बाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्छ । सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सले व्यह

सम्बन्धित सामग्री

कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।

अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक, स्वास्थ्य सावधानी बढाउन आग्रह

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ ।मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राल

कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ। कोभिड विरुद्धको खोपको असमान वितरणका कारण अझै एक वर्ष सजिलै महामारी लम्बिने चेतावनी दिइएको हो । गरिब देशले अझै आवश्यकता अनुसार अझै खोप पाइनसकेकाले सन् २०२२ मा पनि कोभिडको जोखिम कायमै रहने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म अफ्रिकी महादेशका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका डब्ल्यूएचओलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।डब्ल्यूएचओक...

स्वास्थ्य मापदण्डका साथ पर्यटन सञ्चालन गर्नुपर्छ : डब्ल्यूएचओ

काठमाडौं । कोभिड–१९ ले नराम्ररी प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेबारे नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधिसँग छलफल गरेको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश एस पाण्डवबीच पर्यटन बोर्डमा भएको भेटमा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा डब्ल्यूएचओको सहयोगका विषयमा छलफल भएको बोर्डले जानकारी दिएको छ । भेटमा डा. पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौं । कोभिडको जोखिम अभैm कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ,’ पाण्डेयको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमार्पmत बताएको छ । पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परीक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामका लागि पनि डब्ल्यूएचओको सहयोग रहने उनले बताए । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम भइसकेको र बाँकी क्षेत्रमा क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउन कुनै समस्या नरहेको जानकारी दिए । उनले पछिल्लोपटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजीकरण गर्न सरकार र पर्यटन बोर्ड सदा तयार रहेको बताए । रासस

‘स्वास्थ्य मापदण्ड पालना नगरे फेरि संक्रमण भयावह बन्‍न सक्छ’

काठमाडौँ : पछिल्लो समय दोस्रो लहरको कोभिड-१९ संक्रमितको संख्या घट्दै गएपछि देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको छ । गत वर्षको चैत महिनाको अन्तिम सातादेखि संक्रमण तीव्र रुपमा फैलिएछि मुलुकमा निषेधाज्ञा गरिएको थियो । कोभिडको जोखिम रहँदै आम मानिसको जनजीवन सामान्य बनाउन र मुलुकको अर्थतन्त्र चलायमान गराउन भ…

शिखरको स्वास्थ्य बीमाले कोभिडको जोखिम सुरक्षण गर्ने

शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाले कोभिड–१९ को जोखिम पनि सुरक्षण हुने भएपछि लगानीकर्ताको आकर्षण बढेको कम्पनीले दाबी गरेको  छ । गत वर्षदेखि सुरु भएको यो स्किमबाट हालसम्म कोभिड १९ का धेरै संक्रमितले राहत भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

शैक्षिक संस्था बन्द गर्न  स्वास्थ्य मन्त्रालयको सिफारिस

कोभिडको जोखिम बढेपछि अनलाइन कक्षा प्राथमिकतामा कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई