कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन।
२९ असार, काठमाडौं । करको दायारमा आउने करदाताको संख्या ४० लाख नाघेको छ । महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन–२०७९ अनुसारमा आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीन वटै समूहका करदाताहरुको संख्यामा वृद्धि हुँदा करको दायरामा आउने कुल करदाताको संख्या ४० लाख ५९ हजार १०७ पुगेको हो । अघिल्लो वर्षको तुलनामा आयकरतर्फ १८.९ , मूल्य अभिबृद्धितर्फ ४.८७ […]
काठमाडौं । रुसले आक्रमण सुुरू गरेदेखि हालसम्म युक्रेन छोड्नेको संख्या ४० लाख नाघेको छ । यो संख्या युद्धको सुरुमा गरिएको अनुमान भन्दा सबैभन्दा बढी हो । संयुक्त राष्ट्रसंघका अनुसार पलायनको गति र मापन दोस्रो विश्वयुद्धताका भन्दा बढी रहेको छ । राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले ५ हप्ताको अवधिमा देशका अनुमानित ७५ लाख बालबालिकामध्ये आधाभन्दा बढी […]
जापानमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख बढी पुगेको छ । जापानमा करीब आधा वर्षमा मात्रै ओमिक्रोन भेरियन्टबाट ३० लाख बढी संक्रमित भएका छन् । जापानमा कोरोना भाइरस संक्रमण सुरु भएपछि १९ महिनामा संक्रमितको संख्या १० लाख पुगेको थियो । तर, पछिल्लो भेरियन्ट सुरु भएपछि २० लाख पुग्न साँढे पाँच महिना लागेको थियो भने ३० …
बेइजिङ : कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन । विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज को…

विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । यसमध्ये केवल तीन देशमा एक तिहाइभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृतक छन् । अमेरिका र युरोपमा नयाँ संक्रमण र मृत्युका घटना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले खोप लगाइसकेको छ । तर, विकासशील देशहरु अहिले पनि कोरोनासँग जुधिरहेका छन् । यहाँ, नागरिकका लागि पर्याप्तक
काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २.१६ प्रतिशतको मृत्यु भएको छ।
काठमाडौं।कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। वल्डोमिटर्सका अनुसार कोरोना संक्रमणका कारण हालसम्म ४० लाख ३०९ जनाको मृत्यु भइसकेको छ।सबैभन्दा बढी अमेरिका ६ लाख २१ हजार ३३५, ब्राजिलमा ५ लाख २५ हजार २२९,भारतमा ४ लाख ३ हजार ३१०, रुसमा १ लाख ३८ हजार ५७९ र बेलायतमा १ लाख २८ हजार २३१ जनाको मृत्यु भएको छ।