युक्रेन छोड्नेको संख्या ४० लाख नाघ्यो

काठमाडौं । रुसले आक्रमण सुुरू गरेदेखि हालसम्म युक्रेन छोड्नेको संख्या ४० लाख नाघेको छ । यो संख्या युद्धको सुरुमा गरिएको अनुमान भन्दा सबैभन्दा बढी हो । संयुक्त राष्ट्रसंघका अनुसार पलायनको गति र मापन दोस्रो विश्वयुद्धताका भन्दा बढी रहेको छ । राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले ५ हप्ताको अवधिमा देशका अनुमानित ७५ लाख बालबालिकामध्ये आधाभन्दा बढी […]