अमेरिकाको इन्डियानामा मलमा गोली चल्दा बन्दुकधारीसहित ४ जनाको मृत्यु, २ घाइते

अमेरिकाको इन्डियानामा मलमा गोली चल्दा बन्दुकधारीसहित ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सशस्त्र सर्वसधारणको प्रतिरोधात्मक गोली प्रहारबाट बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा २ जना घाइते भएका छन् । घाइतेमध्ये एकजना १२ बर्षीया समेत रहेको जनाइएको छ । इन्डियानापोलिसको दक्षिण ग्रिनउड पार्क मलमा गोली चलेको हो […]

सम्बन्धित सामग्री

दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा ४ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बलुचिस्तानमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।सो घटना प्रान्तको राजधानी क्वेटामा भएको थियो। दुई समूहका सदस्यहरूबीच भएको बाझाबाझ उग्र बन्दै जाँदा उनीहरूले आपसमा गोली हानाहान गरेको प्रहरीले जनाएको छ। जग्गासम्बन्धी भएको विवाद झडपमा परिणत भएको थियो। दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्य रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए। घाइतेहरूलाई नजिकैको अस्पतालमा

अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु, ६ जना घाइते

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको लुजियानामा आयोजित एक ब्लक पार्टीमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् । मङ्गलवार राति यहाँको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरूका बीचमा उक्त घटना भएको हो । श्रेभपोर्ट प्रहरीका प्रवक्ता सर्जेन्ट एन्जी विल्हाइटले मङ्गलवार राति मेलामा कम्तीमा १० […]

अलाबामामा ‘स्वीट सिक्स्टीन पार्टी’मा गोली चल्दा ४ जनाको मृत्यु, २८ जना घाइते

अमेरिकाको अलाबामा राज्यस्थित डेडभिलमा आयोजित एक ‘बर्थडे पार्टी’मा गोली चल्दा ४ जनाको मृत्यु भएको छ। उक्त घटनामा २८ जना घाइते भएका छन्। गोली चलेपछि ‘स्वीट सिक्स्टीन पार्टी’ नरसंहारमा परिवर्तन भएको सीएनएनले उल्लेख गरेको छ। उक्त घटना स्थानीय समयअनुसार शनिवार राति १०:३४ बजे भएको अलाबामाका सुरक्षा निकायले जानकारी दिएका छन्। ‘यस…

अमेरिकाको केन्टकी लुइभिलमा बैंकमा गोली चल्दा ४ जनाको मृत्यु, ९ घाइते

केन्टकी लुइभिलमा एक बन्दुकधारीले सोमबार एक डाउनटाउन बैंकमा गोली चलाउँदा गभर्नरका दुई नजिकका साथीहरू सहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। नौ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । मृतकहरु ४० बर्षका जोशुआ ब्यारिक, ६३ बर्षका थोमस इलियट, ४५ बर्षकी जुलियाना किसान र ६४ बर्षका जेम्स टट रहेको प्रहरीले जनाएको छ । घटनामा संदिग्धको […]

अमेरिकाको ओहायोमा गोली प्रहार, ४ जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट उनीहरूको मृत्यु भएको हो । गोली चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ । प्रहरीले आक्रमणमा संलग्न […]

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा  गाेली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ । प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध […]

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

२ साउन, काठमाडौं । अमेरिकाको इण्डियानास्थित ग्रीनउड पार्क मलमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ । एक जना युवकले गोली चलाउँदा ३ जनाको मृत्यु र तीन जना घाइते भएका थिए । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर ती आक्रमणकारीको पनि मृत्यु भएको फक्स न्यूजले जनाएको छ । प्रहरीका अनुसार आक्रमणमा २२ वर्षीय एक जना […]

अमेरिकाको एक अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ओक्लाहोमा राज्यको एक अस्पतालमा अज्ञात ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु भएकाे छ । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पस भवनमा गोली चल्दा चार जनाको मृत्यु भएको पुष्टि भएको हाे । अन्य मानिसहरु पनि हताहत भएको हुनसक्ने अनुमान गरिएको छ । अहिलेसम्म परिचय नखुलेको आक्रमणकारी पनि मृत्यु भएको त्यहाँको प्रहरी प्रशासनले […]

अमेरिकाको ओक्लाहोमा अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ । डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको […]