कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि यस वर्षको कक्षा १२ को परीक्षा अन्तिम समयमा आएर स्थगित गरियो । यसबीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीका लागि खोप उपलब्ध भएपछि अब कक्षा ११ र १२ का विद्यार्थीर्ला पनि खोप दिइने भएको छ । आज (शुक्रबार)देखि आइतबारसम्म काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने …