निसास्सिएर आठ पर्यटकको मृत्यु (मृतक पर्यटकको सनाखत)

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

हिउँ खेल्न जाँदा पुर्याउँ ध्यान, नत्र जाला ज्यान

काठमाडौं। पाकिस्तानमा हिउँमा रमाउन गएका २२ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका छन् ।प्रहरीकाअनुसार छ जनाको गाडीमै कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।अन्यको धुवाँमा सास फेर्दा अक्सिजनको कमीले निसास्सिएर मृत्यु भएको हो । पञ्जाब प्रान्तको मरीमा ठूलो हिमपात भएपछि हेर्न पर्यटकको घुइँचो लागेको थियोे ।

https://www.onlinekhabar.com/2020/02/833428

२० माघ, काठमाडौं । मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु हुनुमा होटल व्यवस्थापन र पाहुना दुबैको कमजोरी भेटिएको छ । ७ माघमा होटलको कोठामा झ्यालढोका लगाएर हिटर बाल्दा निसास्सिएर ८ जनाको मृत्यु …

निसास्सिएर मृत्यु भएका आठ भारतीय पर्यटकको पोस्टमार्टम

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ग्यासहिटरको प्रयोगले सुतेकै अवस्थामा निसास्सिएर मृत्यु भएका

एभरेस्ट पानोरमा रिसोर्टको मापदण्डमै प्रश्‍न

हेटौंडा : मंगलबार मकवानपुरको थाहा नगरपालिका-४ स्थित एभरेस्ट पानोरमा रिसोर्टमा चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु भयो। पर्याप्त अक्सिजन नपुग्दा निसास्सिएर उनीहरुको एकैसाथ मृत्यु भएको प्रहरी जनाएको छ। मापदण्ड भए बाँच्थे पर्यटक? मंगलबार ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरणले रिसोर्टको मापदण्ड कार्यान्वयन नै नभएको शंक...

होटलको कोठामा ८ भारतीय पर्यटकको मृत्यु

मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिका–४ दामनमा रहेको एभरेष्ट पानोरोमा रिसोर्टको कोठामा निसास्सिएर ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । सोमबार राति रिसोर्टमा पुगेका १५ जनाको भारतीय टोलीमध्ये ग्यास हिटर बालेर एकै कोठामा सुतेका ८ जना अचेत अवस्थामा भेटिएकोमा उपचारको क्रममा सबैको मृत्यु भएको हो ।

ग्यास हिटरले निसास्सिएर दामनको रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु

केरलाबाट आएका १५ जनाको समूह, जसमध्ये चार बालबालिका र चार वयस्कको मृत्यु भएको छ मकवानपुरको दामनस्थित एभरेस्ट

दामनको होटलमा बास बसेका आठ पर्यटकको निसास्सिएर मृत्यु

काठमाडौं । दामनको एक होटलमा बेहोस अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । उनीहरुको निसास्सिएर