विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो | Nagarik News - Nepal Republic Media
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ ।
४ कात्तिक, काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ । कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै छन् । सबैमा दशैंको उल्लास छ तर यात्रा सकस होला कि भन्ने […]
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्।उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने पनि बताए।उनले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारेका छन्।उस्तै उनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए।
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्। सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन्। उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही […]
सर्लाही – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सर्लाहीका धेरै पालिकालाई बजेट सक्न हतारो देखिएको छ । निर्वाचित जनप्रतिनिधि नै अब चुनाव केन्द्रित हुनुपर्ने र निर्वाचन आचारसंहिता पनि लागू हुने भएकाले त्यस अगाडि नै विकासका लागि छुट्टयाइएको बजेट सक्न जनप्रतिनिधि र कर्मचारी लागि परेका छन् ।
आर्थिक वर्ष २०७८/८९ का लागि नगरसभाबाट छनौट भएका धेरै योजना कार्यकर्ता रिझाउने र आर्थिक लाभ हुने खालका भएकाले चुनाव अघि नै सक्नुपर्ने दबाब समेत बढेको छ । चुनाव अघि नै योजनाको काम सकेमा कार्यकर्ता तथा स्थानीयबासिन्दा खुसी हुने र भ...
काठमाडौं, बैशाख ७ ।ठेकेदार कम्पनीका अनुसार धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै एक वर्ष लाग्छ। तर सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार धरहरा निर्माणमा अहिले दिनहुँ बिहानैदेखि रातिसम्म ३ सय हाराहारी कामदार खटिएका छन्। प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने भनेपछि ठेकेदार कम्पनीले धरहराको भवन स्तम्भको […]
सत्तारूढ केपी ओली नेतृत्वको नेकपाले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा सहभागीलाई घर पुग्न हतारो देखिएको छ। काठमाडौं उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट प्रधानमन्त्रीको भाषण सुन्न आउनेलाई घर पुग्न हतार भइसकेको थियो।
१९ पुस, काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । तर, अधिवेशन सुरु हुन नपाई अन्त्य गर्ने हतारो सरकार र राष्ट्रिय सभा अध्यक्ष दुवैलाई छ । सरकारको नियत त चाँडो अन्त्य गर्ने नै भयो, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वयं पनि सकेसम्म छिटो अधिवेशन अन्त्य गर्ने मुडमा छन् । सातौं […]