युक्रेन युद्ध : पछि हट्दै रुसी सेना

युक्रेनले प्रति आक्रमण तीव्र पारेसँगै रुसी सेनाहरू प्रमुख पूर्वी शहरहरूबाट पछि हटेका विवरण सार्वजनिक भएका छन् । युक्रेनी अधिकारीहरूले शनिबार रूसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेको बताएका छन् । रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्न नजिकैको इज्युमबाट पछि हटेको जनाएको छ । दोनेत्स्क मोर्चामा ‘प्रयासलाई बलियो बनाउन’ तेस्रो प्रमुख सहर बालाक्लियाबाट सेना फिर्ता गरेको मन्त्रालयले पुष्टि गरेको छ ।रसियाले अप्रिलमा किभ वर

सम्बन्धित सामग्री

युक्रेन युद्ध – जेलेन्सीसँग ‘प्रत्यक्ष, गम्भीर वार्ता’ गर्न पुटिनलाई आग्रह

फ्रान्स र जर्मनीका नेताहरुले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई यूक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष र गम्भीर वार्ता गर्न आग्रह गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ। इम्यानुअल म्याक्रोन र आलोफ स्कोजले पुटिनसँग ८० मिनेट फोनमा कुरा गरेका थिए। यी दुईले ‘यूक्रेनमा तत्काल युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्ता गर्न जोड’ दिएको चान्सलरको कार्यालयले जनाएको छ। जवाफमा रसियाका नेताहरुले मस्काउ […]

रुस-युक्रेन युद्ध : बुचा हत्याकाण्डकाे विश्वव्यापी निन्दा

रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरू फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।

रुस-युक्रेन युद्ध: ४९८ रुसी सेना मारिए

काठमाडौं । युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलोपटक आफ्नोतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले […]

रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना

काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् । खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा […]