बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती ‘बीजेपी’मा प्रवेश गरे

भारतको बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती सत्तारुढ भारतीय जनता पार्टी(बीजेपी)मा प्रवेश गर्नुभएको छ । मिथुन चक्रवर्ती बीजेपीका बंगाल राज्यका प्रमुख दिलीप घोषको उपस्थितिमा दल प्रवेश गर्नुभएको हो । ७० वर्षीय मिथुन चक्रवर्ती पश्चिम बंगालको प्रतिनिधित्व गरी त्रिणमूल कँग्रेसको मनोनयनमा दुई वर्षका लागि राज्यसभा सदस्य हुनुभएको थियो । उहाँ राज्यसभा सदस्यबाट राजिनामा गरेर बीजेपी प्रबेश गर्नुभएको हो । राज्यसभा चुनाबको पूर्बसन्ध्यामा मुख्यमन्त्री ममता बेनर्जीले नेतृत्व गर्नुभएको त्रिणमूल कँग्रेस परित्याग गरी बीजेपी प्रवेश गर्नेहरुको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका. छन् ।

सम्बन्धित सामग्री

मिथुन चक्रवर्ती अस्पताल भर्ना

काठमाडौं– भारतीय राजनीतिज्ञ एवं वरिष्ठ कलाकार मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि ७३ वर्षीय चक्रवर्तीलाई शनिबार कोलकातको एक निजी अस्पतालमा भर्ना गरिएको हो । भारतीय सञ्चार माध्ययमका अनुसार छाती दुख्ने र असहज महसुस भएपछि अस्पताल पुगेका हुन् । अहिले उनको उपचार जारी छ । चक्रवर्तीका ठूला छोरा मिहोहका अनुसार अवस्था सामान्य […]

मिथुन चक्रवर्ती भन्छन् : 'समाजलाई विभाजन गर्न खोजिँदैछ'

बलिउड अभिनेता मिथुन चक्रवर्ती समाजलाई विभाजित गर्ने काम सबैबाट भइरहेको धारणा राख्छन् । प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्मको प्रचार गर्ने क्रममा विभाजनभन्दा माथि मानवता रहेको उनले बताए ।

‘बाप’ मा सनी, सञ्जय, ज्याकी र मिथुन सँगै देखिने

एजेन्सी, २४ कात्तिक । मिथुन चक्रवर्ती, सनी देओल, सञ्जय दत्त र ज्याकी श्राफ ८० र ९० दशकका यी चार कलाकारको नाम हो । एक्सन र ड्रामा विधामा यी चार कलाकारले धेरै हिट फिल्म दिए र आज पनि फ्यानको कुनै कमी छैन । हिन्दी सिनेमाका चार हस्ति अब एउटै फिल्म ‘बाप’मा सँगै देखिने भएका छन् । […]

मिथुन चक्रवर्ती अस्पताल भर्नाको कारणबारे उनका छोराले स्पष्ट पारे

एजेन्सी । भारतका लोकप्रिय अभिनेता मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतेको फोटो समाजिक संजालमा भाइरल भएपछि उनका छोराले त्यसबारे स्पष्ट पारेका छन् । मिथुनको फोटो भाइरल भएपछि सामाजिक संजालमा उनको स्वास्थ्यलाई लिएर उनका प्रशंसकहरुले चासो व्यक्त गरेका छन् । यसबारे मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्नो बाबुको स्वास्थ्य अवस्थालाई लिएर सम्पूर्ण जानकारी दिएका छन् । उनले भनेका […]

अभिनेता मिथुन चक्रवर्ती अस्पतालबाट डिस्चार्ज

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्ती मृगौलाको पत्थरीको कारण बैंगलोरको एक अस्पतालमा भर्ना भएका थिए । उनको शल्यक्रियापछि डिस्चार्ज गरिएको छ ।

के श्रीदेवीले मिथुन चक्रवर्तीसँग बिहे गरेकी थिइन् ?

एजेन्सी, १४ भदौ । एक समय थियो श्रीदेवी र मिथुन चक्रवर्ती धेरै नजिक थिए । यसैकारण मिथुनको वैवाहिक जीवनमा तुफान ल्यायो। यद्यपि मिथुन र श्रीदेवीले न त पुष्टि गरे न इन्कार गरे, तर तब गशिपले नै यस्तो तुफान ल्यायो कि यो कुरालाई सत्य मानियो। मिथुन र श्रीदेवी ‘जाग उठ इन्सान’ मा सँगै काम गर्दै थिए […]

चुनावपछि टीभी शोमा नाच्दै फर्किए मिथुन [भिडियोसहित]

पश्चिम बंगालको चुनावपछि बलिउड अभिनेता मिथुन चक्रवर्ती एकपटक फेरि सानो पर्दामा फर्किएका छन् ।  यद्यपि अहिलेसम्म टीभी शो को प्रोमो मात्रै देखाइएको छ । स्टार प्लसमा आउने यो शोको नाम ‘चिकू की मम्मी दूर की’ हो । यसको प्रोमोमा मिथुन शो का मुख्य बाल कलाकारको साथमा डान्स गरिरहेको देख्न सकिन्छ । यो शो डान्ससँग सम्बन्धित छ ।  यो शो सेप्टेम्बर ६ साँझ ६ बजे स्टार प्लस र डिज्नी प्लस हटस्टरमा आउने छ ।          View this post on Instagram  ...

मिथुन चक्रवर्ती बीजेपी प्रवेश

मिथुन चक्रवर्ती भारतीय जनता पार्टी(बीजेपी) मा आबद्ध भएका छन् । लामो समय फिल्मी करियरमा राजनेताको भूमिका निर्वाह गरेर प्रशंसा बटुलेका मिथुन आइतबार कोलकातामा आयोजित र्‍यालीमा बीजेपीमा आबद्ध भएका हुन् ।

मिथुन चक्रवर्ती भाजपा प्रवेश

भारतका चर्चित फिल्म अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा समावेश भएका छन् । उनले कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा प्रधानमन्त्री मोदीको र्यालीको मञ्चमा बिजेपीको झण्डा लहराए । अब हिंदी र बांग्ला फिल्मका अभिनेता मिथुन चक्रवर्ती भाजपाका लागि चुनाव प्रचार गर्नेछन् ।बामपन्थमा मञ्चमा देखिने मिथुन अब बिजेपीमा देखिनुलाई सबैभन्दा ठू...

बलिउड अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश

बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।  उनी आइतवार कोलकाताको ब्रिगेड मैदान पुगेका छन् । त्यहँ प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी जनसभालाई सम्बोधन गर्नेछन् । मिथुनले त्यहाँ नै भाजपाको साधारण सदस्यता पाएका हुन् ।  यससँगै मिथुनलाई बंगालको मुख्यमन्त्री पदका लागि भाजपा उम्मेदवार बनाइने चर्चा पनि चल्न थालेको छ । यस विषयमा पश्चिम बंगालका भाजपा अध्यक्ष दिलीप घोषले कुनै जानकारी नभएको बताए ।  मिथुनले भाजपाका लागि बंगालमा चुनाव प्रचार गर्ने बताएका छन् ।  शनिवार ...