देशमा पश्चिमी वायुको प्रभाव कायमै,बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको प्रभावका कारण आगामी दिनमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बुधबार देशभर साधारणतया बादल लाग्ने र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ। बिहीबार […]