काठमाडौं, १४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको पाँच सय चार रोपनी जग्गा हालसाविक गरिएको र हराएको ३१ रोपनी जग्गा छानविनका लागि सात सदस्यीय समिति बनाएको बताएका छन् । आज (आईतबार) काठकाडौंमा आयोजित राष्ट्रिय श्रष्टा गीतकार सम्मान एवं पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले घुुस रकम […]