भ्यालेन्टाइन्स डेमा टेलिकमको भोल्टी कल निःशुल्क

काठमाडौँ – नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर ल्याएको छ। भ्यालेन्टाइन्स डेको अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो। यो अफर फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) का लागि उपलब्ध छ। अफरअन्तर्गत ४९ मा एक एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो […]

सम्बन्धित सामग्री

सन्दर्भ भ्यालेन्टाइन्स डे : यसकारण आफैँलाई माया गर्नुस्

– अनामिका यदुवंशी आफैँलाई माया गर्नु जीवनका लागि सञ्जीवनी हो । त्यसपछि मात्र हामी अरुलाई खुलेर माया गर्न सक्छौँ । यो ‘भ्यालेन्टाइन्स डे’मा थाहा पाऔैँ, कसरी आफैँलाई माया गर्ने भनेर । २४ घण्टामा हाम्रो दिनको पूरा समय घर र अफिसको काम गर्दैमा बित्छ । राति सुत्ने समयमा पनि ‘भोलि के–के गर्नु छ’ भन्ने कामको हिसाबकिताब […]

भ्यालेन्टाइन्स डेमा ६६१ जोडीको सामूहिक विवाह

प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन्।...

भ्यालेन्टाइन्स डे अर्थात् पुँजीवादी व्यवस्था

इलाम :  आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे। पश्चिमा संस्कृतिबाट आएको यो दिवस विस्तारै पूर्वीय चिन्तनमा समेत जरो गाड्दैछ। तर वैचारिक पक्ष खासमा भ्यालेन्टाइन्स( फेब्रुअरी ७,  फेब्रुअरी १४) कुन व्यवस्था अन्र्तगत पर्छ? एकजना मित्र भन्थे, ‘प्रेममा मान्छे पागल हुन्छ भन्थे सही कुरो रैछ हेर त जाबो एउटा फूल दिएको भरमा अरूको माया पाउने आस गर्नु कहाँसम्मको पागलपन हो।’उनको बुझाई भ्यालेन्टाइन्स डेमा दिइने गुलाबले प्रेम निर्दिष्ट गर्दैन। अर्काजना मित्र प्रेम दिवसलाई लोकतान्त्

विश्वभर आज भ्यालेन्टाइन्स डे (प्रेम) दिवस मनाइँदै

काठमाडौं । विश्वभर आज (आइतबार) भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै छ । युवा युवतीले यसलाई विशेष दिनका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि भ्यालेन्टाइन्स डेमा विशेष तामझाम देखिने गरेको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् […]

क्रूर इतिहास, जसले सम्झाइरह्यो 'भ्यालेन्टाइन्स डे'

काठमाडौं : आज भ्यालेन्टाइन्स डे। प्रेम साटासाट गर्न र आफ्नो प्रिय मान्छेलाई एकापसमा प्रेम प्रकट गर्ने दिन। आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा प्रणय दिवसलाई लिइन्छ। त्यसो त विवाह बन्धनमा बाँधिएका जोडीहरुमा पनि यो दिवसले बेग्लै बहार लिएर आउँछ। सन् २६९ फेब्रुअरी १४ मा इटालीको राजधानी रोमबाट…

भ्यालेन्टाइन्स डे : प्रेमका सारथीलाई जलाएको दिन

भनिन्छ, भ्यालेन्टाइनको दिन आफूले मन पराउने व्यक्तिलाई सबै कुरा भन्यो भने मनको कुरा पुग्छ । त्यसैले प्रेमको प्रतिकका रुपमा विश्वभर यो दिवसलाई विशेष महत्वका साथ मनाईन्छ । भ्यालेन्टाइन्स डेको प्रसंगमा सेन्ट भ्यालेन्टाईनको नाम अगाडि आउँछ । सेन्ट भ्यालेन्टाईन एक पादरीको नाम हो । जसले रोमका सैनिकहरुको अन्तरकथा बुझेको थिए । हुन त क्रिस्चियन धर्मले धेरै […]

ग्लोबल आइएमईको ‘भ्यालेन्टाइन्स क्यासब्याक’

ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकलाई क्युआर कोड मार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।...

भ्यालेन्टाइन्स विक : अंकमाल गर्नुका यी फाइदाहरूबारे तपाईंलाई थाहा छ?

अंकमाल एउटा ‘नन-भर्बल कम्युनिकेसन’ हो। यसले माया, हेरचाह, खुशी, दु:ख, विश्वासजस्ता हजार शब्दमा पनि व्यक्त गर्न नसकिने हाम्रो भावनालाई बोलिरहेको हुन्छ। ‘भ्यालेन्टाइन्स विक’मध्येको एक दिन अंकमाल गर्ने दिनको रुपमा मनाइन्छ। जसलाई अंग्रेजीमा ‘हग डे’ भन्ने गरिएको छ। यसलाई भ्यालेन्टाइन्स डे (१४ फेब्रुअरी)को २ दिनअघि फेब्रुअरी १२ मा मनाइन्छ। रोज डे…

भ्यालेन्टाइन्स डेको अवसरमा स्मार्ट डोकोको अफर– ‘डोकोभरि माया’

स्मार्ट डोकोले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ‘डोको भरि माया’ नामको नयाँ योजना ल्याएको हो ।

आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

२ फागुन, काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस […]