क्रूर इतिहास, जसले सम्झाइरह्यो 'भ्यालेन्टाइन्स डे'

काठमाडौं : आज भ्यालेन्टाइन्स डे। प्रेम साटासाट गर्न र आफ्नो प्रिय मान्छेलाई एकापसमा प्रेम प्रकट गर्ने दिन। आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा प्रणय दिवसलाई लिइन्छ। त्यसो त विवाह बन्धनमा बाँधिएका जोडीहरुमा पनि यो दिवसले बेग्लै बहार लिएर आउँछ। सन् २६९ फेब्रुअरी १४ मा इटालीको राजधानी रोमबाट…