भ्यालेन्टाइन्स डे : प्रेमका सारथीलाई जलाएको दिन

भनिन्छ, भ्यालेन्टाइनको दिन आफूले मन पराउने व्यक्तिलाई सबै कुरा भन्यो भने मनको कुरा पुग्छ । त्यसैले प्रेमको प्रतिकका रुपमा विश्वभर यो दिवसलाई विशेष महत्वका साथ मनाईन्छ । भ्यालेन्टाइन्स डेको प्रसंगमा सेन्ट भ्यालेन्टाईनको नाम अगाडि आउँछ । सेन्ट भ्यालेन्टाईन एक पादरीको नाम हो । जसले रोमका सैनिकहरुको अन्तरकथा बुझेको थिए । हुन त क्रिस्चियन धर्मले धेरै […]

सम्बन्धित सामग्री

यो पनि

आजको कार्टुन। आजको कार्टुनमा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ लाई लिएर व्यङ्ग्य गरिएको छ।...

यो पनि

आजको कार्टुन। आजको कार्टुनमा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ लाई लिएर व्यङ्ग्य गरिएको छ।...

यस्ता थिए सेन्ट भ्यालेन्टाइन

एक त वसेन्टको मौसम, त्यसमाथि वायुमा प्रेमको सुवास । धेरैलाई प्रतीक्षा छ, वर्षको सबैभन्दा रुमानी दिन अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को ।

रवीना देशराजले गरिन् ‘भ्यालेन्टाइन्स डे’ मा इन्गेजमेन्ट

काठमाडौं । अभिनेता द्वय आयुष्मान र आशीरमान देशराज जोशीकी आमा तथा अभिनेत्री प्रियंका कार्कीकी सासू रवीना देशराज श्रेष्ठले ‘भ्यालेन्टाइन्स डे’को दिनमा इन्गेजमेन्ट गरेकी छन् । रवीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेको भन्दै इन्टाग्राममा तस्वीर सार्वजनिक गरेपछि उनलाई धेरैले बधाई तथा शुभकामना दिएका छन् । उक्त तस्वीरमा रवीनाका छोरा–बुहारी लगायत नेपाली कलाकार र रविनाका […]

ह्याप्पी 'भ्यालेन्टाइन्स डे' (तस्बिरहरू)

काठमाडौं । आज 'भ्यालेन्टाइन्स डे' अर्थात् प्रणय दिवस । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने 'भ्यालेन्टाइन्स डे'लाई विश्वभर मनाइन्छ । सोमबार साँझ काठमाडौंका विभिन्न ठाउँमा जोडीहरू रमारहेका देखिन्थे । तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

भ्यालेन्टाइन्स डे अर्थात् पुँजीवादी व्यवस्था

इलाम :  आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे। पश्चिमा संस्कृतिबाट आएको यो दिवस विस्तारै पूर्वीय चिन्तनमा समेत जरो गाड्दैछ। तर वैचारिक पक्ष खासमा भ्यालेन्टाइन्स( फेब्रुअरी ७,  फेब्रुअरी १४) कुन व्यवस्था अन्र्तगत पर्छ? एकजना मित्र भन्थे, ‘प्रेममा मान्छे पागल हुन्छ भन्थे सही कुरो रैछ हेर त जाबो एउटा फूल दिएको भरमा अरूको माया पाउने आस गर्नु कहाँसम्मको पागलपन हो।’उनको बुझाई भ्यालेन्टाइन्स डेमा दिइने गुलाबले प्रेम निर्दिष्ट गर्दैन। अर्काजना मित्र प्रेम दिवसलाई लोकतान्त्

विश्वभर आज भ्यालेन्टाइन्स डे (प्रेम) दिवस मनाइँदै

काठमाडौं । विश्वभर आज (आइतबार) भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै छ । युवा युवतीले यसलाई विशेष दिनका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि भ्यालेन्टाइन्स डेमा विशेष तामझाम देखिने गरेको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् […]

क्रूर इतिहास, जसले सम्झाइरह्यो 'भ्यालेन्टाइन्स डे'

काठमाडौं : आज भ्यालेन्टाइन्स डे। प्रेम साटासाट गर्न र आफ्नो प्रिय मान्छेलाई एकापसमा प्रेम प्रकट गर्ने दिन। आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा प्रणय दिवसलाई लिइन्छ। त्यसो त विवाह बन्धनमा बाँधिएका जोडीहरुमा पनि यो दिवसले बेग्लै बहार लिएर आउँछ। सन् २६९ फेब्रुअरी १४ मा इटालीको राजधानी रोमबाट…

आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

२ फागुन, काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस […]