इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसले उप-निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ र -
काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ ।
जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए ।
त्यसैगरी इलाम -२ ...

काठमाडौँ- नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वैशाख १५ गते हुने निर्वाचनमा इलाम-२ उपनिर्वाचनमा डम्बर खड्का र बझाङको क्षेत्र नम्बर १ प्रदेशसभा 'क' सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई उम्मेदवार बनाउ...
इलाम : आगामी वैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ। पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेशसभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। खनालले थाहाखबरसँग भने, 'इलाममा हामीले जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई पार्टीको तर्फबाट उम्मेदवारी बनाउने निर्णय गरेका छौँ।'राई यसअघि पहिलो स्थानीय निर्वाचनमा माईजोगमाई गाउँपालिका अध्यक्
काठमाडौँ- नेकपा एमालेले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।
जसअनुसार बझाङमा हुने प्रदेशसभा-१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी वै...