जसपाले बझाङमा रामबहादुर जाग्रीलाई बनायो उम्मेदवार

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ । जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए । त्यसैगरी इलाम -२ ...

सम्बन्धित सामग्री

जसपाले बझाङमा रामबहादुर जाग्रीलाई बनायो उम्मेदवार

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ । जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए । त्यसैगरी इलाम -२ ...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३५ उमेदवारलाई कारबाही गर्ने तयारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको घोषणा पत्र नै भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएका छन्। एकीकृत समाजवादीले बनायो १५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। नेप्से परिसूचक १२.८१ अंकले घटेको छ। महिला हक्कीको स्वर्ण आर्मीले जितेको छ।

बझाङमा बहुविवाह गर्नेलाई एमालेले बनायो उपाध्यक्षको उम्मेदवार

७१ सालमा एमालेको नवौँ महाधिवेशन चलिरहेको थियो । उक्त महाधिवेशनमा महिला प्रतिनिधिले उठाएको एउटा एजेण्डाले निकै चर्चा पायो । एमालेका महिला प्रतिनिधिहरुले बहुविवाह गर्ने नेतालाई जारी नवौं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय ...

बझाङमा  हिँउदे खडेरीका कारण गहुँ उत्पादनमा कमी

लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदेबालीको उत्पादनमा क्मी आएको छ । जिल्लाको सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाउ“को उत्पादनमा क्मी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहु“, जौ, उवा, केराउ, मसुरोलगायतका हिउँदेबालीको उत्पादनमा क्मी आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ ।  यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउ“देबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका­१ का किसान अमृत शाहीले बताउनुभयो । “हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो अर्कातिर असिनाले नष्ट भयो’’, उहाँ भन्नुहुन्छ ।  यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताउनुभयो । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा उहाँ जोड दिनुहुन्छ ।