ओली र देउवापछि प्रचण्ड भेटे मेयर बालेनले, गरे एकले अर्काको प्रशंसा

काठमाडौं : काठमाडौं महानगरका मेयर वालेन्द्र साह 'बालेन' ले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। शनिवार बिहानै प्रचण्ड निवास खुमालटार पुगेर बालेनले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा प्रचण्डले बालेनको प्रशंसा गरेको उनको सचिवालयले जनायो। केही दिनअघिमात्र प्रचण्डले बालेनको जित माओवादीको जस्तै एजेन्डा भएकोले सम्भव भएको बताएका थिए। आजको भेटमा…

सम्बन्धित सामग्री

प्रचण्ड, ओली र देउवा बालुवाटारमा भेला

काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको हो । रिपोर्टर्स क्लवको २६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै तीन शीर्ष नेताहरुबीच […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा प्रचण्ड, ओली र देउवा शीतलनिवासमा, राप्रपाको जलपान, कोशीमा सभामुख लिएको विषय छलफलमै छ : राजेन्द्र लिङदेन, नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी, राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट, काटिएका लाइन जोड्ने प्राधिकरणको निर्णयलगायतका समाचारले प्रमुख स्थान पाए । प्रचण्ड, ओली र देउवा शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै […]

राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै

काठमाडौं । राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न पहल थालेका हुन् । सोमबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड, […] The post राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जब प्रचण्ड ओली र देउवा एकसाथ विश्वासको मत दिन उभिए

रोचक त के थियो भने  विश्वासको मत दिने समयमा प्रधानामन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा  मुस्कुराउँदै एकले अर्कोलाई हातको इसाराले विश्वसको मत दिने कक्षमा सँगै जान बोलाइरहेका थिए ।

प्रचण्डपछि को बन्ला प्रधानमन्त्री ? ओली कि देउवा ?

काठमाडौं। सत्तागठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ। अर्थात् प्रचण्डले साढे दुईवर्ष सरकार चलाएपछि ओली बाँकी साढे दुईवर्षका लागि प्रधानमन्त्री बन्नेछन्। सामान्य रुपमा हेर्दा यो सहमति सहजै देखिएपनि कार्यान्वयनमा जान भने केही जटिलता देखिएका छन्। व्यवहारिक रुपमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपनि ओली सहजै प्रधानमन्त्री बन्न भने गाह्रो देखिन्छ ।

धरमरमा सत्ता गठबन्धन, प्रचण्ड-नेपालको नीति : ओली रिझाउने, देउवा बिझाउने

काठमाडौं : सत्ता गठबन्धनका नेताहरुले नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गतिविधिप्रति एकपछि अर्को प्रश्न उठाउन थालेका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुले देउवा सरकारको चर्को आलोचना गर्दै चुनौति दिन थालेका हुन्। स्थानीय तह निर्वाचनको मत परिणामबाटै असन्तुष्ट माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता अहिले भने सरकारका निर्णयमाथि…

संवैधानिक परिषद् विधेयकः ओली पथमा देउवा, अध्यादेशकै व्यवस्था हुबहु

काठमाडौँः तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद, राजनीतिक दलसम्बद्ध अध्यादेश ल्याउँदा विरोधमा उत्रिएको थियो नेपाली कांग्रेस। कांग्रेसमात्र हैन तत्कालीन नेकपाकै एक समूहले पनि दलकै सरकारको चर्को विरोध गरेको थियो। नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले ओलीको कदमको आलोचन गरे। तर, ओली सरकार हटेलगत्तै तीन  काम देउवाले धमाधम…

ओली सत्तामा फर्किने भयले एमसीसी टेबल गर्न राजी भए प्रचण्ड र नेपाल

ओली र देउवा मिल्दा प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव उल्टिने मात्र होइन, सभामुखलाई हटाउने खेल हुन्थ्यो । सभामुख फेरिँदा एकीकृत समाजवादीका १४ सांसदको पद जान सक्थ्यो । यसले धेरै नोक्सान आफैंलाई हुने देखेपछि प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भए ।

ओली नीति : देउवा-उपेन्द्रलाई रिझाउने, प्रचण्ड-नेपाललाई बिझाउने

चितवन : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार चितवन आइपुगे। एमालेको १० औं महाधिवेशनको निम्तोअनुसार देउवाले चितवनको यात्रा गरेका थिए। अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी किनारमा देखिएका देउवा अरु नेताभन्दा लामै समय कार्यक्रममा बसे। तर, ओलीको भाषण सुन्न धैर्य भने गरेनन्। ओलीको सम्बोधन सुरु नहुँदै…