पुरानै नीति राखेर प्रचण्डको नयाँ कार्यक्रम, ओली र देउवा सरकारको कुन कार्यक्रम अट्यो कुन हट्यो?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुराना सरकारका केही कार्यक्रमलाई निरन्तरता दिएको छ भने केही नयाँ महत्त्वाकाङ्क्षी नारा अघि सारेको छ। संघीय संसद्को शुक्रबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति कार्यक्रममा पुराना सरकारले जस्तै गरिने छ र ल्याइने छ शब्दहरूको बहुलता छ भने…