सी डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा बिहीबार २ खेल हुँदै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लब र वीरगंज युथ एकेडेमी भिड्दै छन् । रानीवन र वीरगन्जबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हुनेछ । रानीवन पाँचौँ जितको खोजीमा छ भने रेलिगेसनमा परेको वीरगन्ज दोस्रो जित निकाल्दै सुखद […]

सम्बन्धित सामग्री

सी डिभिजन लिग : अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने

सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् ।  उपत्यकामा जारी लिगको १२औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले लिगको एक खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाउने भएको छ । विजेता र दुई टिम रेलिगेसन पर्दा बी डिभिजनमा बढुवा हुने एक टोलीको टुंगो लाग्न बाँकी छ ।  प्लानिङ ब्वाइज क्लब र आरसी ३२ फुटबल एकेडेमीमध्ये एक टिम बढुवा हुनेछ । लिगको अन्तिम दिन तीन खेल हुँदै छ । शुक्रबार ह

‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदै

काठमाडौँ – शहिद स्मारक ‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हुने पहिलो खेल स्वयम्भु क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच हुँदैछ । खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । स्वयम्भु आफ्नो पहिलो जितको खोजीमा छ भने समाज कल्याण चौथो जितको खोजीमा मैदान उत्रिनेछन्। ३ अंकसहित स्वयम्भु तालिकाको […]

‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।  ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा महावीर युथ क्लब र वीरगञ्ज युथ एकेडेमी खेल्दैछन् ।  यस्तै साढे तीन बजे वीरगञ्ज युनाइटेड क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ । आउँदो चैत ...

'सी’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्दैछन् । यस्तै साढे तीन बजे हुने दोस्रो खेलमा सामाजिक युवा क्लब र स्वयम्भू क्लब खेल्दैछन् । दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने छन् । आउँदो २४ गतेसम्म चल्ने लिगमा १४ टिम सहभागी छन् ।

'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सानेपा क्लब र वीरगञ्ज युनाइटेड खेल्नेछन् । यस्तै, दोस्रो खेलमा दिउँसो साढे ३ बजे मनोहरा युनाइटेड क्लब र महावीर क्लब खेल्ने छन् । आउँदो २४ गतेसम्म हुने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरिरहेका...