हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता साउन २७ गतेदेखि सुरु हुने
यही साउन २७ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा दुई सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जानकारी दिएका छन्।...
धनगढी – बाजुरेली सेवा समाजको आयोजनामा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भुवा प्रतियोगिता तथा भुवा महोत्सव सुरु भएको छ। ३ दिनसम्म चल्ने सो प्रतियोगिता तथा महोत्सवको आज एक कार्यक्रमका बीच सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन्। धनगढी रंगशालाको मैदानाम आयोजना गरिएको भुवा प्रतियोगिताको पानसमा दीप प्रज्वलन गर्दै प्रदेश प्रमुख जोशीले उद्घाटन गरेका हुन्। असत्यमाथि […]
२५ भदौ, मनाङ । हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो । जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको नमस्ते टुर्सका सञ्चालक एवं पर्यटन व्यवसायी […]
प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता बुधबारबाट धनगढीमा सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरे। नेपाल फेन्सिङ संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगिता दुई...
रुपन्देहीको रोहिणी गाउँपालिकामा मंगलबारदेखि वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ। रोहिणी गाउँपालिकाको आयोजनामा श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका...