धनगढीमा भुवा प्रतियोगिता सुरु

धनगढी – बाजुरेली सेवा समाजको आयोजनामा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भुवा प्रतियोगिता तथा भुवा महोत्सव सुरु भएको छ। ३ दिनसम्म चल्ने सो प्रतियोगिता तथा महोत्सवको आज एक कार्यक्रमका बीच सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन्। धनगढी रंगशालाको मैदानाम आयोजना गरिएको भुवा प्रतियोगिताको पानसमा दीप प्रज्वलन गर्दै प्रदेश प्रमुख जोशीले उद्घाटन गरेका हुन्। असत्यमाथि […]

सम्बन्धित सामग्री

एलपीएल सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु

काठमाडौं (हाम्रो खेलकुद) – लिटल फ्लावर प्रिमियर लिग (एलपीएल ) मा सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु भएको छ । धनगढीमा हुने उक्त प्रतियोगितामा आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको तयारी सुरु भएको जानकारी दिएको छ । तयारी स्वरुप प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुको लागि दर्ता खुला गरिएको छ। प्रतियोगिता कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट […] The post एलपीएल सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु first appeared on Hamro Khelkud.

धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता बुधबारबाट धनगढीमा सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरे। नेपाल फेन्सिङ संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगिता दुई...

सुदूरपश्चिम राजधानी कप : ढिलो गरी सुरु भएको उद्घाटन खेल आधामै रोकियो

कैलाली - सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता कैलालीको धनगढीमा सुरु भएको छ । पीएफए स्पोर्ट्रस क्लबको आयोजनामा सुरु भएको खेलमा सात वटा प्रदेशको सहभागिता छ । धनगढी रङ्गशालामा हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् । तर, उद्घाटन खेल ढिलो भएपछि आधामै रोकिएको छ । रात परेपछि स्थगित खेलको बाँकी १७ मिनेट आज खेलाइनेछ । खेल रोकिनु अघि दुवै टोलीले गोलरहित बराबरी खेलका छन् । आज हुने अर्को खेलमा मधेस प्रदेश र लुम्बिनी प्रद...

मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता सुरु

धनगढी (हाम्रो खेलकुद) – मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो । सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीले उद्घाटन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य […]

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा सुरु भएको सो प्रतियोगितामा  ती दुई विभागीय टोलीले पहिलो दिनका दुवै खेलमा जीत हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौँ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो । त्यस्तै सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेश

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

कैलाली, ६ वैशाख , धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा सुरु भएको सो प्रतियोगितामा ती दुई विभागीय टोलीले पहिलो दिनका दुवै खेलमा जीत हात पार्दै अन्तिम चारणमा स्थान बनाएका हुन् । पहिलो खेलमा नेपाल आर्मीले गण्डकी […]

राष्ट्रिय पुरुष कबड्डी : आर्मी र सुदूरपश्चिम सेमिफाइनलमा

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले पहिलो दिनका दुबै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टोली बीचको खेलको

खप्तड गोल्डकप आजबाट

पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको आज (बिहीबार) बाट धनगढीमा सुरु हुँदै छ । आयोजकले प्रतियोगिता सुरु हुनु अघिल्लो दिन बुधबार ट्रफी सार्वजनिक गरेको छ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ...

एलपीएल–६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी

धनगढीमा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता, लिटलफ्लावर प्रिमियर लिग–६ (एलपीएल) सोमबारदेखि सुरु भएको छ ।  लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमी विजयी भएको छ । आयोजक लिटलफ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गर्दै सत्यवती विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गर्दै सत्यवती एकेडेमी निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो । सत्यवतीका लागि सन्दीप खत्र

आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता धनगढीमा सुरु

धनगढी, पुस १२ – धनगढीमा आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिमाञ्चल गोजुरियो कराते दो संघको आयोजनामा भएको प्रतियोगिता...