काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । विभागको टोलीले बानियाँको निर्माण कम्पनीको कार्यालयमा सोमबार छापा मारेको हो । विभागको टोलीले काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयमा पनि छापा मारेको हो । विभागको अर्को टोली बागमतीको राजधानी हेटौंडास्थित घर र कार्यालयमा छापा मार्न पुगेको छ । बानियाँ ‘ए’ क्लास निर्माण […]